मुख्य समाचार

News-Image

भारतको बेतालघाटमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब-ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान हुँदै

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिँदैछ । “आज उम्मेदवारले नाम फिर्ता लिने समय बिहान नौदेखि एक बजेसम्मलाई तोकिएको छ । एकदेखि तीन बजेसम्ममा उम्मेदवारको अन्तिम न... थप हेर्नुहोस्

News-Image

सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता स... थप हेर्नुहोस्

News-Image

माओवादीका तीन मन्त्रीद्वारा राजीनामा

  • २०८० चैत्र २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीले सोमबार सामूहिक राजीनामा दिनुभएकाे छ । खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदब... थप हेर्नुहोस्

News-Image

अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी

  • २०८० चैत्र २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

घटना: १ २०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्दार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उ... थप हेर्नुहोस्

News-Image

नुन पाउन पनि नागरिकता

  • २०८० चैत्र २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आए... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

  • २०८० चैत्र २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० चैत्र २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले चैत २२ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकले संसद् सचिवालयमा दर्ता भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐ... थप हेर्नुहोस्

News-Image

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ?

  • २०८० चैत्र २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नियुक्त

  • २०८० चैत्र २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ... थप हेर्नुहोस्