मुख्य समाचार

News-Image

रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने

  • २०८१ पुष २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ । लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उहाँ आफ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेसहित छ प्रतिवादी धरौटी बुझाएर रिहा

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित छ जनाले धरौटी रकम बुझाएका छन् । लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरु... थप हेर्नुहोस्

News-Image

सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरण : रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नितिज राईको इजलासले सभ... थप हेर्नुहोस्

News-Image

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ : सञ्चारमन्त्री गुरुङ

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताउनुभएको छ । बिहीबार लमजुङ, बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य ... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनबाट उत्पन्न विपत्तिको सजाय नेपालले भोग्नुपरिरहेको छ : परराष्ट्रमन्त्री डा राणा

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी विपत्ति आएको बताउनुभएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालद्वारा बिहीबार काभ्रेमा आयोजित ब्लाङ्केट वितरणमा उहाँले बेमौसमी विपत्तिका कारण नेपालले जनधनको क्षतिको जोखिम ... थप हेर्नुहोस्

News-Image

छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीले ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।  त्यसअघि बिहीबारै पोखर... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि रविलाई ६५ ल... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री डा राणासँग बुधबार मन्त्रालयमा शिष्... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

  • २०८१ पुष २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छ... थप हेर्नुहोस्

News-Image

बक्यौता रकम भुक्तानीका लागि प्रधानमन्त्रीलाई निर्माण उद्योग परिषद्को आग्रह

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा मङ्गलबार साँझ भएको भेटमा प्रधानमन्... थप हेर्नुहोस्