मुख्य समाचार

News-Image

वानएक्स बेटको प्रचार गर्ने थप एकजना युट्युबर पक्राउ

  • २०८० असार ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल–८ घर भई काठमाडौँको बूढा... थप हेर्नुहोस्

News-Image

जोखियो सुनको जलहरी : कति रहेछ तौल ?

  • २०८० असार ११, सोमबार
  • पत्रपत्रिका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा... थप हेर्नुहोस्

News-Image

जसपाद्वारा यी पाँच जना केन्द्रीय सदस्यलाई निष्काशन गर्ने निर्णय

  • २०८० असार १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । शनिबारको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई

  • २०८० असार ९, शनिबार
  • पत्रपत्रिका

फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको ह... थप हेर्नुहोस्

News-Image

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

  • २०८० असार ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन... थप हेर्नुहोस्

News-Image

यस्तो छ सांसदहरुको प्रश्नमा प्रधानमन्त्रीको प्रत्यक्ष उत्तर (पूर्णपाठसहित)

  • २०८० असार ८, शुक्रबार

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुभएको छ । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका थिए । विकास निर्माण, किसानका समस्या, राष्ट्रिय सुरक्षालगात ... थप हेर्नुहोस्

News-Image

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

  • २०८० असार ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आकाशमा कालो बादल मडारिरहेका छ । सडकमा अलकत्रा खसालिँदैछ। वैकल्पिक राजमार्ग (साँखु फटकेश्वर-सहायक बाहुनिपाटी) सडकमा दोस्रो लेयरको कालोपत्रे हुँदै गर्दा सर्वसाधारणको अनुहारमा पनि अन्योलको कालो देखिन्छ । पानी परे पिच बिग्रन्छ । सडकमा पोखिएको अलकत्रा ... थप हेर्नुहोस्

News-Image

ओखलढुङ्गामा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु , एक बेपत्ता

  • २०८० असार ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षासँगै पहिरोले घर पुरिँदा ओखलढुङ्गामा एकै घरका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १... थप हेर्नुहोस्

News-Image

सडकदेखि सदनसम्म सशक्त प्रतिपक्षको भूमिकामा एमाले

  • २०८० असार ७, बिहीबार
  • पत्रपत्रिका

सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म सशक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ । अघिल्लो राष्ट्रपतिले थाँती राखेको नागरिकता विध... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : साउन १ देखि प्लाष्टिकको प्रयोगमा निषेध (पूर्णपाठसहित)

  • २०८० असार ७, बिहीबार

काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फ... थप हेर्नुहोस्