मुख्य समाचार

News-Image

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । नेपालको संविधानको... थप हेर्नुहोस्

News-Image

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्... थप हेर्नुहोस्

News-Image

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

  • २०८२ फाल्गुन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवा... थप हेर्नुहोस्

News-Image

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुग्नुभएका सचिव श्रे... थप हेर्नुहोस्

News-Image

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । सो पार्टीले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको... थप हेर्नुहोस्

News-Image

‘निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने’

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने बताउनुभएको छ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् मंगलबार कैलालीमा धन्यवाद ज्ञा... थप हेर्नुहोस्

News-Image

‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष घिसिङले मंगलबार वक्तव्य जारी गर्दै निर्वाचनमा आफ्नो प... थप हेर्नुहोस्

News-Image

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताउनुभएको छ । सर्वोच्च अदालतले मंगलबार अन्तरराष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यक... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

  • २०८२ फाल्गुन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले आज दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्... थप हेर्नुहोस्