
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताए । बिहीबार अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले... थप हेर्नुहोस्
काठमाडौँ महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान प... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन् । बिहीबार ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा ओलीले मुलुकको विकासको... थप हेर्नुहोस्
प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ । असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले प... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् । आज (शुक्रबार) भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । पूर्वराजाले देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै शाहले यस्तो बताएका हुन् । उनले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्था... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेपाली कांग्रेसको संस्थापनइतर समूह (शेखरसमूह)ले चियापान कार्यक्रम आयोजना गरेको छ । आज (बिहीबार) नेता डा. शेखर कोइराला समूहले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापान कार्यक्रम आयोजना गरेका हुन् । चियापान कार्यक्रममा... थप हेर्नुहोस्
सरकारले असोज ११ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश २०७६ खा... थप हेर्नुहोस्
सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दीप्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्र... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र समूहको विवेकशील साझाबीच पार्टी एकता भएको छ । बुधबार काठमाडौको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा राप्रपा र मिश्र समूहको विवेकशील साझा पार्टीबीच एकता भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्... थप हेर्नुहोस्
