मुख्य समाचार

News-Image

निर्वाचन आचारसंहिता आजदेखि लागू (पूर्णपाठसहित)

  • २०७९ आश्विन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्... थप हेर्नुहोस्

News-Image

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

  • २०७९ आश्विन १२, बुधबार
  • पत्रपत्रिका

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्दै आयोग

  • २०७९ आश्विन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक... थप हेर्नुहोस्

News-Image

दसैँमा २० लाखले काठमाडौँ उपत्यका छोड्ने

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

बडादसैँमा काठमाडौँ उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिक रूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्त... थप हेर्नुहोस्

News-Image

कोइराला समूहको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको कोइराला समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले असोज १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको ... थप हेर्नुहोस्

News-Image

सरकारले गर्यो यी ५ सचिवको सरुवा, को कहाँ पुगे ?

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सचिवको सरुवा गरेको हो । सरकारले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय... थप हेर्नुहोस्

News-Image

प्रचण्डले आफू प्रधानमन्त्रीको ‘रेस’ मा नरहेको भनेपछि…

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताएका छन् । आज (सोमबार) प्रेस सेन्टर नेपालले चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ' अध... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले असोज ७ गते शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असोज ७ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्कृतिविद एवं शताब्दी पुरूष जोशीको नियमित स्वास्थ्... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति (विज्ञप्तिसहित)

  • २०७९ आश्विन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् । आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षाका लागि ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा यी २ विधेयक प्रमाणीकरण

  • २०७९ आश्विन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले २ विधेयक प्रमाणीकरण गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले २ विधेयक प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्न... थप हेर्नुहोस्