मुख्य समाचार

News-Image

सबैको सहमति र समन्वयबाट संविधान संशोधन गर्नुपर्छ : अध्यक्ष यादव

  • २०८१ पुष १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान विज्ञसहितको आयोग बनाएर संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । अवधि पत्रकार सङ्घ नेपालद्वारा बिहीबार बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान विज्ञद्वारा प्राप्त सुझावका आधार... थप हेर्नुहोस्

News-Image

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

  • २०८१ पुष १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । समितिको बिहीबारको बैठकले सभापति रामहरि खतिवडाको प्रस्तावमा उपसमितिको प्रतिवेदनसहित सो विधेयक पारित गरेको हो । उक्त विधेयकम... थप हेर्नुहोस्

News-Image

सुशासन मार्फत नै आर्थिक समृद्धि हाँसिल गर्न सकिन्छ : गृहमन्त्री लेखक

  • २०८१ पुष १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई सुदृढ बनाउन वर्तमान सरकारले आफ्नो ध्यान कन्द्रित गरेको बताउनुभएको छ । चन्द्रागिरि नगरपालिकाले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको जिपिएस÷जिआइएस प्रणालीमा आधारित ‘डिजिटल’ घर नम्बर जड... थप हेर्नुहोस्

News-Image

आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

  • २०८१ पुष १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भएको नेपाल संस्कृत विश्वविद्यालय सभाको ७७औँ बैठकमा सम्बोधन गर्दै कुलपति ओ... थप हेर्नुहोस्

News-Image

प्रचण्डले शेरा दरबार जग्गा हिनामिनामा संलग्नलाई कारबाही गर्न आग्रह गरेपछि…

  • २०८१ पुष १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानुनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशास... थप हेर्नुहोस्

News-Image

सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष

  • २०८१ पुष १८, बिहीबार
  • |  सिबी अधिकारी

अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो । सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि अर्थात् डिसेम्बर २९ तारिखका ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ पुष १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे बुधबार जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको स... थप हेर्नुहोस्

News-Image

पूर्वाधार क्षेत्रमा बढ्दो गुनासो : उजुरीका चाङैचाङ

  • २०८१ पुष १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ । समितिद्वारा बुधबार यहाँ आयोजित छलफल कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या तथा ऊर्जा क्षेत्रमा देखिएका ... थप हेर्नुहोस्

News-Image

नक्कली सुकुम्बासी बनेर लिएको जग्गा जफत र कारबाही : मन्त्री अधिकारी

  • २०८१ पुष १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गाधनी भएकै अवस्थामा सुकुम्बासी बनेर पुनः जग्गा लिनेमाथि जो कोहीमाथि कारबाही हुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा ‘भूमि समस्... थप हेर्नुहोस्

News-Image

वामदेवले माधवजी र म एक हुने भयौं भनेपछि…

  • २०८१ पुष १७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न छलफल चलाइरहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीसँग एकताको समझदारी भएको बताउनुभएको छ । बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतम... थप हेर्नुहोस्