मुख्य समाचार

News-Image

सर्वोच्चले दियो दुर्गा प्रसाईँको पक्षमा यस्तो फैसला 

  • २०८० चैत्र १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । सर्वोच्चले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेसँगै प्रसाईँको पक्षमा फैसला आएको हो । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इज... थप हेर्नुहोस्

News-Image

इलाम २ मा सुहाङ नेम्वाङ र बझाङ १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

  • २०८० चैत्र ११, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)ले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार बसेको सचिवालय बैठकले उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानका... थप हेर्नुहोस्

News-Image

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

  • २०८० चैत्र ११, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– २ का एक युवाले सावित गरिदिएका छन्। नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपाली हातमा राहदानी बोकेर बिदेसिने गर्छन्। मासिक ४०-५० ... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ? (सूचीसहित)

  • २०८० चैत्र १०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो । नवनियुक्त मन्त्रीहरूमा... थप हेर्नुहोस्

News-Image

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा

  • २०८० चैत्र १०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रबार आयोजित पत... थप हेर्नुहोस्

News-Image

इलाम–२ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

  • २०८० चैत्र १०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी र... थप हेर्नुहोस्

News-Image

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…

  • २०८० चैत्र १०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरण : उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

  • २०८० चैत्र ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

सन्दर्भ विश्व पानी दिवस : खानेपानीको सास्ती उस्तै

  • २०८० चैत्र ९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

“एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रका उपाध्यक्ष महरासँगको बयान सकियो

  • २०८० चैत्र ८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सर... थप हेर्नुहोस्