मुख्य समाचार

News-Image

नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ? 

  • २०८० फाल्गुन २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीद्वारा सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई आग्रह

  • २०८० फाल्गुन २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार उनको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

मनाङमा हिमपहिरो : आवतजावत गर्न जोखिम

  • २०८० फाल्गुन २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी... थप हेर्नुहोस्

News-Image

एमाले, माओवादी, रास्वपा र जसपाबीच सरकारमा सहकार्य गर्नेसहित आठबुँदे सहमति

  • २०८० फाल्गुन २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भए... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ?

  • २०८० फाल्गुन २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्  । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई राष्ट्रपति कार... थप हेर्नुहोस्

News-Image

सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुन्छ भनेपछि…

  • २०८० फाल्गुन २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै  सरकार परिवर्तन हुने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्विटरमा एक स्ट्यास लेख्दै उले यस्तो बताएका हुन् । उपाध्यक्ष पाण्डेले नयाँ समीकरणसहित सरकार गठन हुने र आजै सानो आकारको मन्त्रीमण्डल बन्ने ... थप हेर्नुहोस्

News-Image

शालिनको बलात्कार नभएको पोस्टमार्टम रिपाेर्टबाट पुष्टि, मृत्युको कारण ‘ह्याङ्गिङ’

  • २०८० फाल्गुन २१, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्टमा मृत्युको कारण बलात्कार नभई ‘ह्याङ्गिङ’ रहेको उल्लेख गरिएको छ । आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्... थप हेर्नुहोस्

News-Image

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

  • २०८० फाल्गुन २०, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हु... थप हेर्नुहोस्

News-Image

शालिन पोखरेल मृत्यु प्रकरण : अनुसन्धान कार्यमा प्रभाव पार्ने विषय सम्प्रेषण नगर्न प्रहरीको आग्रह

  • २०८० फाल्गुन १९, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

छात्रावासमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषय वस्तुहरू सम्प्रेषण नगरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको ... थप हेर्नुहोस्

News-Image

छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दाका ७७ प्रतिशत अभियुक्त पक्राउ

  • २०८० फाल्गुन १६, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सर्वश्‍वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्य बहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंश सम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २०६१ जेठ ५ गते जिल... थप हेर्नुहोस्