मुख्य समाचार

News-Image

मनाङको यात्रा : कटे मनाङ, झरे मर्स्याङ्दीमा

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो । उतिबे... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ भनेपछि… 

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । पोखरामा आज (शनिबार) बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले असार १२ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले मुलुकका विभिन्न ७ स्थानलाई औद्योगिक ग्राम घोषणा ग... थप हेर्नुहोस्

News-Image

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • २०८० असार १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालन... थप हेर्नुहोस्

News-Image

के हो गोरखा सदरमुकामबाट बरामद गरिएको करिब ५४ केजीको टल्कने ढुङ्गा ?

  • २०८० असार १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गोरखामा प्रहरीले बिहीबार टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । ‘साइन स्टोन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसहित २५ मन्त्रीको सम्पत्ति किन राखियो गोप्य ?

  • २०८० असार १५, शुक्रबार
  • पत्रपत्रिका

सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५ जना मन्त्रीकै सम्पत्ति विवरण गोप्य राखिँद... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरण : आरोपी तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेपछि…

  • २०८० असार १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन् । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए । उनका अनुसार यसरी रिट लि... थप हेर्नुहोस्

News-Image

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी, कसलाई कहाँ ? (सूचीसहित) 

  • २०८० असार १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बेथिति, भ्रष्टाचार, वि... थप हेर्नुहोस्

News-Image

मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा : सिआइबी

  • २०८० असार १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति ... थप हेर्नुहोस्

News-Image

जिल्ला अदालतले दियो ललिता निवास जग्गा प्रकरणमा समातिएका चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति

  • २०८० असार १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । म्याद थपका लागि बुधबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर... थप हेर्नुहोस्