मुख्य समाचार

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले पुस २४ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित सय मिलियन डलर बराबरको सहुलियतप... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई तीन वर्ष जेल र साढे १६ लाखभन्दा बढी जरिवाना

  • २०८० पुष २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय बुधबार उक्त स... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय, फैसलाविरुद्ध उच्च अदालत जाने

  • २०८० पुष २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले आठ वर्ष जेल सजाय तोकेको छ । यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला सुनाएको  छ । बुधबार न्यायाधी... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभाको निर्वाचनलाई लिएर काङ्ग्रेसभित्र चरम असन्तुष्टि

  • २०८० पुष २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यका १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । कूल ५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनपछि सकिँदै छ । रिक्त हुने २० मध्ये १ सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने र १९ सिटका लागि निर्वाचत हुनेछ । सोम... थप हेर्नुहोस्

News-Image

बिचौलियामार्फत ट्रायल नै नदिई घरघरमै लाइसेन्स

  • २०८० पुष २३, सोमबार
  • पत्रपत्रिका

करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ । लाखौँ नागरिकले ट्रायल पास गरेर पनि एक वर्... थप हेर्नुहोस्

News-Image

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

  • २०८० पुष २३, सोमबार
  • पत्रपत्रिका

मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको ठाउँमा छापा मार्दै दैनिक सयौं कामदारलाई पक्राउ गरिरहेको छ । मलेसियन प्रहरीले शुक्रबार कम्पुङ जालान केबुनमा रहेको रिसाइकल क... थप हेर्नुहोस्

News-Image

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

  • २०८० पुष २३, सोमबार
  • पत्रपत्रिका

दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो... थप हेर्नुहोस्

News-Image

झापाका विनोद सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन

  • २०८० पुष २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका झापा, अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए । '२२ वर्षको हुँदा मलेसिया गएको थियो', विनोदक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी मनोनयन आज

  • २०८० पुष २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट

  • २०८० पुष २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका हुन् । बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको... थप हेर्नुहोस्