मुख्य समाचार

News-Image

जब मलेसियन कम्पनीले तलव दिन नेपाली कामदार खोज्यो

  • २०८० पुष १५, आईतवार
  • पत्रपत्रिका

कोरोना महामारीका बेला नेपाल फर्किएका ६४ नेपालीलाई मलेसियाका दुई कम्पनीले तलव दिने भएको छ । नेपाल फर्किएर पुनः काममा जान नपाएका ती नेपाली कामदारलाई तलव लिन कम्पनीले बोलाएको वैदेशिक रोजगार विभागले जनाएको छ । मलेसियाको भेन्चर गु्रपअन्तर्गतको दुई फरक ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

  • २०८० पुष १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अ... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा बालकुमारी घटनामा परी मारिएका दुई युवकका परिवारलाई जनही १० लाख दिने निर्णय 

  • २०८० पुष १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार... थप हेर्नुहोस्

News-Image

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने गेट निर्माण हुन सकेन

  • २०८० पुष १४, शनिबार
  • पत्रपत्रिका

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर आइटीसँग २०७३ सालमा संयुक्त ... थप हेर्नुहोस्

News-Image

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

  • २०८० पुष १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालत काठमाडौँले लामिछानेलाई दोषी ठहर गरेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिएको उक्त ... थप हेर्नुहोस्

News-Image

इपिएस आवेदन फारम भर्न नपाएको भन्दै मन्त्री ज्वालाको गाडीमा आगजनी

  • २०८० पुष १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

बालकुमारीमा इपिएस परीक्षार्थीको प्रदर्शन : दुई जनाको मृत्यु, गृहद्वारा छानबिन समिति गठन

  • २०८० पुष १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले दुई जनाको मृत्यु भएको पुष्टि गरे । महानिरीक्षक कडायतका अनुसार मृत्यु हुनेमा डोट... थप हेर्नुहोस्

News-Image

यती एयरलाइन्स दुर्घटनाको विषयमा दुर्घटना जाँच आयोगले निकाल्यो यस्तो निष्कर्ष 

  • २०८० पुष १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लग... थप हेर्नुहोस्

News-Image

थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी

  • २०८० पुष १३, शुक्रबार
  • पत्रपत्रिका

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी बक्यौता महसुल नतिर्ने अन्य उद्योगहरूमा पनि विद्युत् लाइन काट्ने तयारी गरेको छ । प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गर्दै कानुनी रूपमा अड्चन नभएका उद्योगको लाइन काट्दै ज... थप हेर्नुहोस्

News-Image

कुवेतमा २५ नेपाली अलपत्र

  • २०८० पुष १३, शुक्रबार
  • पत्रपत्रिका 

आकर्षक रोजगारीको प्रलोभनमा परी कुवेत पुगेका २५ नेपाली युवा अलपत्र परेका छन् । काठमाडौंमा रहेको राज गु्रप अफ म्यानपावरमार्फत् कुवेतको तावासेल कम फम कम्पनीमा करिब ३ देखि ५ महिनाअघि पुगेका उनीहरू सम्झौतानुसार काम र तलब नपाउँदा समस्यामा परेका हुन् । म... थप हेर्नुहोस्