मुख्य समाचार

News-Image

राष्ट्रपति भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

  • २०७९ माघ २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । आज (शुक्रबार) अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल बहादुर शाह नियुक्त

  • २०७९ माघ २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश प्रमुख देवराज जोशी प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह... थप हेर्नुहोस्

News-Image

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै हो : प्रधानमन्त्री दाहाल

  • २०७९ माघ २६, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘नेपालमा... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री किराँती

  • २०७९ माघ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिक रूपमा सुधार भएको बताएका छन् । आज (बिहीबार) अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले यस्तो भनेका हुन् । उनले विमान... थप हेर्नुहोस्

News-Image

पर्साको ओरिया खोलामा हराएका दुई सीमास्तम्भ भेटिएपछि…

  • २०७९ माघ २६, बिहीबार

नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ । जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । जिल्ला सुरक्षा... थप हेर्नुहोस्

News-Image

माओवादी उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाल

  • २०७९ माघ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) ले पूर्वसभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । साथै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ । माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

यी ४ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)

  • २०७९ माघ २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ । हिजो (बुधबार) बसेको बढुवा समितिको बैठकको निर्णय ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) ... थप हेर्नुहोस्

News-Image

सभामुख घिमिरे र चिनियाँ राजदूत सोङबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । आज (बुधबार)सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) ओली निवास बालकोटमा उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड नेकपा एमालेका अध्यक्षओलीलाई भेट्न बालक... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको अभिव्यक्तिप्रति यसो भने मनिषले

  • २०७९ माघ २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद मनिष झाले पार्टी सभापति रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यवद्धता र पूर्ण समर्थन रहेको बताएका छन् । नेता झाले सभापति लामिछानेको नागरिकता विवादपछि पदमुक्त भएसंगै सरकारबाट... थप हेर्नुहोस्