
आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस हो । महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बन्धी क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँद यो दिवस विश्वका विभिन्न देशमा मनाइँदै छ । संयुक्त राष्ट... थप हेर्नुहोस्
युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबटलाई पहुँच दिन निर्देशन दिएको छ । सङ्घको अनुसन्धानले अमेरिकी प्रविधि कम्पनी मेटाले प्रतिस्पर्धा नियम उल्लङ्घन गरेको पत्ता लगाएको थियो । युरोपेली आयोगका अनुसार, मेट... थप हेर्नुहोस्
चिकित्सकीय हेरचाह आवश्यक परेपछि नासाले इतिहासमै पहिलोपटक मेडिकल निकासी प्रक्रिया अपनाउँदै चार अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) बाट पृथ्वी फर्काउने निर्णय गरेको छ । बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक द... थप हेर्नुहोस्
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका र... थप हेर्नुहोस्
ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगु... थप हेर्नुहोस्
चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको एक समूहलाई अन्तरिक्षमा पठाएको छ। लङ मार्च–८ए चीनद्वारा विकास गरिएको आधुनिक रकेट हो, जसको मुख्य उद्देश्य उपग्... थप हेर्नुहोस्
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले एआई विधाको प्रयोग गरी खानी तथा उद्योग क्षेत्रको काममा सहयोग पुर्याउने सञ्चार उपकरण सेट तयार गरेवापत नेपाली विद्यार्थीलाई ‘ब्राइट स्पार्क अवार्ड’बाट पुरस्कृत गरेको छ । सो विश्वविद्यालयले आफ्नो रजत जयन्तीका अवसरमा ... थप हेर्नुहोस्
नेपालको ड्रोन र उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यसहित ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) मिलेर धुलिखेलको हाइडअवे ग्ल्याम्पिङमा एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना गर्दैछन्। कार्यशाला मं... थप हेर्नुहोस्
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार ए... थप हेर्नुहोस्
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरु भएको छैन । प्राविधिक मूल्याङ्कन पूरा भएर आर्थिक मूल्याङ्कनमा पुगेको अवस्थामा टेलिकम आफैँले राखेको प्रक्रियाको स्पष्ट कारणसमेत खुलाइएक... थप हेर्नुहोस्
