विज्ञान/प्रविधि

News-Image

ट्विटर कार्यालय केही दिनका लागि बन्द

  • २०७९ मंसिर ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

ट्विटरले कर्मचारीलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ । कामदारहरूलाई बन्द कार्यालय नोभेम्बर २१ सोमबारदेखि खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई 'उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछ... थप हेर्नुहोस्

News-Image

निर्वाचनको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

  • २०७९ कार्तिक २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा निर्वाचन अफर ल्याएको छ । टेलिकमको निर्वाचन अफर आज (आइतबार) देखि मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । निर्वाचनको अवसरमा विभिन्न डाटा र भ्वाइस प्याकसहितको अफर उपलब्ध गरे... थप हेर्नुहोस्

News-Image

टेलिकमको फाइबर सेवा अवरूद्ध हुँदा ३ जिल्लाका सेवाग्राही मर्कामा

  • २०७९ कार्तिक २२, मंगलवार

नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र... थप हेर्नुहोस्

News-Image

आज खग्रास चन्द्रग्रहण, ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०७९ कार्तिक २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भ... थप हेर्नुहोस्

News-Image

मङ्गलबार लाग्दैछ चन्द्रग्रहण, ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०७९ कार्तिक १८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण... थप हेर्नुहोस्

News-Image

सामसङ ग्यालेक्सी ए०४ सार्वजनिक हुँदै

  • २०७९ कार्तिक १७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मोबाइल ब्रान्ड सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी गरेको हो । सामसङले यसै वर्ष आफ्... थप हेर्नुहोस्

News-Image

ट्विटरको पनि मालिक बने एलन मस्क, कतिमा किने ?

  • २०७९ कार्तिक ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सोसल मिडिया कम्पनी ट्विटर विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले खरिद गरेका छन् । सन् २००६ मा स्थापना भएकको ट्विटर मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन् । मस्कले स्वामित्व लिएसँगै ट्विटरका प्रमुख कार्यकारी अधिकृत लगायत शीर्ष तहका कर्मचारीलाई बर्खास्... थप हेर्नुहोस्

News-Image

तिहारको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल टेलिकमले तिहार, म्हपूजा तथा छठका अवसरमा चाडपर्व अफर ल्याएको छ । टेलिकमले गत आइतबारदेखि लागू हुनेगरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको चाडपर्व अफर उपलब्ध गरेको हो । कम्पनीले यो अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उ... थप हेर्नुहोस्

News-Image

आज खण्डग्रास सूर्यग्रहण, ग्रहणका बेला नगर्नुहोस् यी काम

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कार्तिक कृष्ण औँसीका दिन आज (मंगलबार) ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बे... थप हेर्नुहोस्

News-Image

निर्वाचनका लागि टिकटक प्रतियोगिता हुँदै

  • २०७९ कार्तिक ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक ... थप हेर्नुहोस्