शिक्षा

News-Image

काठमाडौँ विश्वविद्यालय र एनपीआइबीच समझदारीपत्रमा हस्ताक्षर

  • २०८२ बैशाख २५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र नेदरल्यान्डस्को हेगस्थित एनपिआइले ललितपुरको बालकुमारीम... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा दिनेमा ७३ वर्षीया हजुरआमा पनि

  • २०८२ बैशाख २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

माध्यामिक विद्यालय तहको कक्षा १२ को यसवर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । उक्त परीक्षामा काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिनुभएको छ । उह... थप हेर्नुहोस्

News-Image

विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न छात्रवृत्ति दिनुपर्ने सुझाव

  • २०८२ बैशाख २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपालमा विदेशी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर आकर्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । शनिबार बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पससभा (अधिवेशन) को उद्घाटन गर्दै क्याम्पस व्य... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

  • २०८२ बैशाख २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभा... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

  • २०८२ बैशाख १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्र... थप हेर्नुहोस्

News-Image

‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम

  • २०८२ बैशाख १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन, बेलायत सहयोग कार्यक्रम, कारखाना समूहसहितका साझेदारसँगको सहकार्यमा बिहीबा... थप हेर्नुहोस्

News-Image

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक रुपमा अघि बढेको छ : शिक्षामन्त्री पन्त

  • २०८२ बैशाख १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानका... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा सर्‍यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने

  • २०८२ बैशाख ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्रीको राजीनामा : शिक्षक महासंघ, सरकार र दलहरूबीच शक्ति सन्तुलनको खेल

  • २०८२ बैशाख ९, मंगलवार
  • नवराज घिमिरे

देशभरिका शिक्षकहरूको व्यापक आन्दोलनपछि शिक्षामन्त्रीले पदबाट राजीनामा दिएकी छन्। नेपाल शिक्षक महासंघले अगुवाइ गरेको आन्दोलनले तीव्रता पाएसँगै पठनपाठन ठप्प भई लाखौं विद्यार्थी प्रभावित भएका छन्। आन्दोलन चुलिंदै गएपछि सरकार र महासंघबीच वार्ताको प्रयास ... थप हेर्नुहोस्

News-Image

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय, परीक्षा वैशाख ११ बाट

  • २०८२ बैशाख ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि... थप हेर्नुहोस्