
त्रिवि व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेण्टले पोष्ट ग्राजुएट डिप्लोमा इन सस्टेनेवल विजनेस म्यानेजमेण्ट कोर्ष यही शैक्षिक शत्रदेखि सुरु गरेको छ । UPF-Barcelona School of Management -UPF–BSM, स्पेनको सहयोगमा PGDSBM को पाठ्यक्रम तयार गरिएको... थप हेर्नुहोस्
शाङ्ग्रिला अर्फनेज होमले आफ्नो २५औं वार्षिकोत्सव गत वैशाख ६ गते ललितपुरमा सम्पन्न गरेको छ । विसं २०५५ सालमा तिलगङ्गाको एउटा सानो कोठाबाट ५ जना बालबालिका राखी शुरू भएको शाङ्ग्रिला २५औं वर्ष पूरा भइरहँदा चापागाउँमा आफ्नै आवासिय भवन र आफ्नै विद्यालय ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधा... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुुभएको छ । उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्ववि... थप हेर्नुहोस्
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ । त... थप हेर्नुहोस्
बेलकोटगढी नगरपालिकाले एक विशेष कार्यक्रमका बीच आफ्नो स्थानीय पाठ्यक्रम ग्रहण गरेको छ। नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिव दाहाल, प्रमुख प्रशासकीय अधिकृत सन्जय बहादुर राजलवट, विभिन्न वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र शिक्षा शाखाका अधिका... थप हेर्नुहोस्
अमेरिकाको प्रसिद्ध ज्याक केन्ट कुक फाउण्डेसनले यस वर्ष घोषणा गरिएको छात्रवृत्तिमा नेपाली मूलका विद्यार्थी संयम खतिवडा पनि छानिएका छन् । अमेरिकाभरिबाट छानिएका ७० जना जेहेन्दार विद्यार्थीहरूमा टेक्सास राज्य (International Leadership Texas Aggieland Hig... थप हेर्नुहोस्
जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को पठनपाठन सुरु हुनुअघि नै देशभरका विद्यालयमा पाठ्यपुस्तक पुर्याउन आवश्यक प्रबन्ध गरेको जनाएको छ । केन्द्रका प्रबन्धक निर्देशक यदुनाथ पौडेलले विद्यालय तहको नयाँ शैक्षिकसत्रका लागि छपाइ गर्नुपर्न... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्क... थप हेर्नुहोस्
भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरु शुक्रबार एक समारोहवीच दीक्षित भएका छन् । एभरेस्ट भक्तपुर स्कुलमा एसकेजीमा अध्ययनरत ५० जना नानीबाबुहरु दीक्षित भएका हुन् । उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दीक्षित गरिएको हो । त्यस अवसरमा स... थप हेर्नुहोस्
