संसदीय

News-Image

बाँदर–बँदेलको आतङ्क नियन्त्रणबारे संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्... थप हेर्नुहोस्

News-Image

आज प्रतिनिधिसभाको बैठक बस्दै

  • २०८३ श्रावण २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्त... थप हेर्नुहोस्

News-Image

नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई सर्वसम्मतिले पारित गरेको छ । सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकलाई सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गर्नुभयो । ब... थप हेर्नुहोस्

News-Image

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा उक्त विधेयक प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट... थप हेर्नुहोस्

News-Image

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताउनुभएको छ । संघीय संसद्को प्रतिनिधि सभामा सांसदहरुको मौखिक प्रश्नको सोमबार जवाफ दिँदै उहाँले यसका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकार... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । विधेयक प्रस्तुत गर्दै उहाँले कोषको २०१९ सालको ऐन कार्यान्वयनमा रहेको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद विपिनकुमार आचार्यले संसदीय सुधार समिति बनाएर संसद्लाई बढी रचनात्मक बनाउन ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुमाया विकले मल नपाइ... थप हेर्नुहोस्

News-Image

शिक्षा समितिमा विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ मा विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम कर्तव्य र अधिकारका प्रावधानबारे छलफल भएको छ । समितिको सोमब... थप हेर्नुहोस्

News-Image

ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन : मन्त्री मेहता

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको छ । उहाँले नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाल... थप हेर्नुहोस्

News-Image

सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग

  • २०८३ श्रावण २५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले सीमासम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभएको छ । गत जेठ १७ गते सीमा सम्बन्धमा प्रधानमन्त्रीबाट संसद्मा व्यक्त भएको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभएको हो । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसद... थप हेर्नुहोस्