
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सभाको बिहीबारको बैठकमा उक्त ध्यानाकर्षण प्रस्त... थप हेर्नुहोस्
सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुुरुङले मनत्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तरराष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले एम्नेस्टी इन्टरनेसनल, कमिसन अफ ज्युरिस्ट्स... थप हेर्नुहोस्
प्रतिनिधिसभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले बुधबार डाक्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यव... थप हेर्नुहोस्
युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट विभिन्न मुलुकमा रहेका कागजपत्र नभएका र भिजिट भिसामा गएर अलपत्र परेका १५५ जना नेपाली नागरिकलाई उद्धार गर्ने भएको छ । श्रममन्त्री रामजी यादवले बुधबार प्रतिनिधिसभाको उद्योग तथा... थप हेर्नुहोस्
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने वा राजीनामा दिन बाध्य पारिएको भन्ने प्रचार सत्य नभएको बताउनुभएको छ । सिंहदरबारमा कानुन, न्याय तथा मानवअधिकार समितिको आज भएको बैठकमा मन्त्री गौतमले ए... थप हेर्नुहोस्
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बै... थप हेर्नुहोस्
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकरभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सो मातहतका निकायलाई... थप हेर्नुहोस्
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले सुनसरीसहित तराई-मधेसलगायत क्षेत्रमा केहीदिन अघि भएका घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा उहाँहरूले पछिल्लो समय सरकारी अस्पतालमा रेविजको भ्याक्सिन अभाव दे... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरु उठ्नुभएपछि बोल्न दिइएको समयमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्प... थप हेर्नुहोस्
