संसदीय

News-Image

महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीका १६३ वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्रमा परेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २५८ वटा मतदानस्थल कायम गरिएकामा १६३ वटा मतदानस्थललाई अतिसंवेदनशील वर्गमा राखिएको छ । त्यसैगरी, ८९ वटा मतदानस्थल... थप हेर्नुहोस्

News-Image

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत... थप हेर्नुहोस्

News-Image

म्यादी प्रहरीमा भर्ना खुल्यो, कति हुन्छ तलब ?

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको ... थप हेर्नुहोस्

News-Image

झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी झापामा तीव्र पारिएको छ । निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना तथा सरोकारवाला निकायबीच समन्वयलाई प्रभावकारी बनाउँदै जिल्ला प्रशासन कार्यालय झापाले निर्वाचनको औपचार... थप हेर्नुहोस्

News-Image

चितवनमा निर्वाचनको तयारी तीव्र

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो । यसपटक चितवन क्षेत... थप हेर्नुहोस्

News-Image

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन... थप हेर्नुहोस्

News-Image

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रोलिङ्गी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन का... थप हेर्नुहोस्

News-Image

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

  • २०८२ पुष २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

  • २०८२ पुष २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस ... थप हेर्नुहोस्