संसदीय

News-Image

बागलुङमा एक लाख ९३ हजार मतदाता कायम

  • २०८२ पुष २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भ... थप हेर्नुहोस्

News-Image

नुवाकोटमा आठ हजार मतदाता बढे

  • २०८२ पुष २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक ल... थप हेर्नुहोस्

News-Image

निर्वाचन ५१ दिन बाँकी : बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

  • २०८२ पुष २९, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी ... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा सुरक्षा व्यवस्था सुदृढ बनाउन आग्रह

  • २०८२ पुष २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ । जिल्ला सोमबार सुरक्षा समिति, बाँकेको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिप... थप हेर्नुहोस्

News-Image

‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’

  • २०८२ पुष २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मुलुकमा विकसित भइरहेको वर्तमान अवस्थामा राजनीतिक निकासका लागि आसन्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज चितवनमा सुरु गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उहाँले... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन आउन ५२ दिन बाँकी :आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

  • २०८२ पुष २८, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पे... थप हेर्नुहोस्

News-Image

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग

  • २०८२ पुष २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दाे वातावरण हुने बताउनुभएको छ । निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थ... थप हेर्नुहोस्

News-Image

निर्वाचन ५३ दिन बाँकी : सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

  • २०८२ पुष २७, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिक... थप हेर्नुहोस्

News-Image

निर्वाचन ५४ दिन बाँकी : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • २०८२ पुष २६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वा... थप हेर्नुहोस्

News-Image

रासस निर्वाचन आचारसंहिता आयोगलाई हस्तान्तरण

  • २०८२ पुष २५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं आफ्ना उत्पादित सामग्रीको स्वनियमन गर्ने उद्देश्यले जारी गरेको निर्वाचन आचारसंहिता–२०८२ को प्रति निर्वाचन आयोगसमक्ष हस्तान्तरण गरेको छ । राससक... थप हेर्नुहोस्