संसदीय

News-Image

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

  • २०८२ पुष २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन... थप हेर्नुहोस्

News-Image

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

  • २०८२ पुष २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् । जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई तेस्रोलिङ्गी रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार हालको ... थप हेर्नुहोस्

News-Image

निर्वाचन आउन ५६ दिन बाँकी : राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

  • २०८२ पुष २४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन का... थप हेर्नुहोस्

News-Image

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

  • २०८२ पुष २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा मतदान केन्द्र थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा २५८ वटा मतदानस्थल तोकिएका छन् । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

  • २०८२ पुष २३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस ... थप हेर्नुहोस्

News-Image

एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस

  • २०८२ पुष २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस हुनुभएको छ । एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सच... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा सदस्य निर्वाचन : एमाले तनहुँद्वारा १९ उम्मेदवार सिफारिस

  • २०८२ पुष २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले १९ जना उम्मेदवार सिफारिस गरेको छ । तनहुँ क्षेत्र नम्बर १ र २ को क्षेत्रीय कमिटीको बैठकले १९ जना उम्मेदवार सिफारिस गरेको हो । नेकपा (एमाले) तनहुँका अध्यक्ष ह... थप हेर्नुहोस्

News-Image

दलहरु तयारीमा जुटेसँगै सुदूरपश्चिममा चुनावी सरगर्मी बढ्दै

  • २०८२ पुष २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा दलहरु जुटेसँगै सुदूरपश्चिम प्रदेशमा निर्वाचनको माहोल तात्तिन थालेको छ । राजनीतिक दलहरुले निर्वाचन क्षेत्रका इच्छुक प्रत्यासीको नाम सिफारिस गर्न थालेसँगै निर्वाचनको माहोल तात्तिन थालेक... थप हेर्नुहोस्

News-Image

महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

  • २०८२ पुष २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४... थप हेर्नुहोस्

News-Image

जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस

  • २०८२ पुष २२, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताउनुभयो ।... थप हेर्नुहोस्