
तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिनुभएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले राससलाई बताउनुभयो । यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्ट... थप हेर्नुहोस्
काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । यसैगरी, उज्यालो नेपाल पार... थप हेर्नुहोस्
काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले राससलाई बताउनुभयो । यसैगरी, नेपाली कांग्रेसका कविर शर्मा... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको छ । हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्... थप हेर्नुहोस्
काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ । हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले राससलाई बताउनुभयो । नेपा... थप हेर्नुहोस्
काठमाडौँ क्षेत्र नं ४ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई २७३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, नेपाली कांग... थप हेर्नुहोस्
काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो । सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार मतगणना सुरु भएको छ । यस्तै, काठ... थप हेर्नुहोस्
बिहीबार सम्पन्न निर्वाचनमा ललितपुरमा ६८.३३ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले अद्यावधिक गरेको तथ्याङ्कअनुसार अनुसार जिल्लाको तीनवटै क्षेत्रमा रहेका दुई लाख ६९ हजर २५५ मतदातामध्ये एक लाख ८३ हजार ९९८ जना मतदाता सहभागी भई सफलतापूर्वक मत... थप हेर्नुहोस्
मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएको छ । मुस्ताङमा ५६.४७ प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा बिहीबार बिहान निर्धारित समयमा सुरु भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रुपमा स... थप हेर्नुहोस्
हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो । ... थप हेर्नुहोस्
