पत्रपत्रिकाबाट

News-Image

‘सरकारको दुई वर्षको समीक्षा : आक्रामक योजना, फितलो कार्यान्वयन’

  • २०७६ फाल्गुन ३, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको करिब दुईतिहाइ बहुमतको सरकारले दुई वर्ष पूरा गरेको छ । संघीयता कार्यान्वयनको चुनौती सामना गर्दै महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको सरकारले जनआकांक्षाअनुरूप परिणाममुखी काम भने गर्न सकेको छैन । प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा काण्ड: गृहले दियो प्रहरीमा किटानी जाहेरी, को-को परे ?

  • २०७६ फाल्गुन २, शुक्रबार

बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ। सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो। ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ... थप हेर्नुहोस्

News-Image

सरकार गठनको दुई वर्षः नेकपाबाटै चर्को आलोचना

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा ... थप हेर्नुहोस्

News-Image

प्याज सस्तियो, लसुनको कारोबार ठप्प

  • २०७६ फाल्गुन २, शुक्रबार

केही दिनदेखि प्याजको भाउ घटेको छ भने लसुनको भाउ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । गत असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपियाँ पुगेको प्याजको मूल्य अहिले घटेर ७३ रुपियाँमा ... थप हेर्नुहोस्

News-Image

एक सातामै भारतबाट भित्रियो डेढ करोडको गुलाब

  • २०७६ फाल्गुन १, बिहीबार

भ्यालेन्टाइन डेका लागि नेपालमा पछिल्लो १ सातामा मात्रै रू १ करोड ६० लाख बराबरको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने प्रेम दिवसका लागि सो रकम बराबरको २ लाख थान गुलाब आयात भएको हो । फेब्रुअरी १४ लाई भ्यालेन्ट... थप हेर्नुहोस्

News-Image

६ वर्षदेखि तलबविना कार्कीको घरमा थिए विजय चौधरी

  • २०७६ माघ २९, बुधबार

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्या गरेर आ'त्महत्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउँमा सन्नाटा छ, छोराको शव बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिँडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घटनाबारे जानकारी ... थप हेर्नुहोस्

News-Image

एमसीसीमा बखेडा गरेको भन्दै अमेरिकाले दियो नेपाललाई यस्तो चेतावनी

  • २०७६ माघ २९, बुधबार

अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ। एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमण... थप हेर्नुहोस्

News-Image

१६ जना प्रहरी अधिकृतले गरे बिदाइ बहिष्कार

  • २०७६ माघ २९, बुधबार

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई बढुवा गरेको छ । वरीयता क्रममा १ नम्बरमा रहेका डीआईजी ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापाले ज... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली पहिलोपटक ‘जनयुद्ध’ दिवसमा सहभागी हुँदै

  • २०७६ माघ २९, बुधबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयुद्ध दिवसमा सहभागी हुने भएका छन् । नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयुद्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि ... थप हेर्नुहोस्

News-Image

बलात्कारपछि पूर्वसचिव कार्कीपत्नी मुनाको हत्या !

  • २०७६ माघ २८, मंगलवार

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीया मुना कार्कीको घरमा काम गर्न राखिएका सहयोगीबाट घरभित्रै हत्या भएको छ। १२ वर्षदेखि घरेलु कामदार बसेका दाङ लमहीका विजय चौधरीले कार्कीको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ । २२ वर्षीय चौधरी पनि सँगै मृत भेटिए... थप हेर्नुहोस्