चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्कने क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीसँग एकता विषयमा वार्ता नै नभएको खुलासा गरेका छन् । काठमाडौं बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अध्यक्ष मण्डल बैठकमा एकता छलफलबारे जानकारी गराउँदै ... थप हेर्नुहोस्
वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो । वैदेश... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्... थप हेर्नुहोस्
जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ । जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोज... थप हेर्नुहोस्
भक्तपुरमा पनि डेंगु रोगका संक्रमण भेटिएको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म दश जनामा डेंगुको संक्रमण देखिएको हो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले अस्पतालका एक कर्मचारीसहित १० जनामा डेंगुको संक्रमण देखिएक... थप हेर्नुहोस्
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १३औं महाधिवेशन सकिएको साढे तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १८२ विभाग रित्ता छन्। कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो। विभागले पूर्णता नपाउँदा पार्टीका... थप हेर्नुहोस्
अनुहार हेर्दा ठ्याक्कै घोडाजस्तो तर टाउकोमा घोडाको जस्तो जुरो हैन, दुईवटा सिङ छ । जीउ गाईको जस्तो तर रङ अन्य गाईभन्दा फरक नीलो छ । पुच्छर न घोडाको जस्तो न त गाईको जस्तो मझौलो आकारको छ । खुट्टामा कल्ली बाँधिदिएजस्तो सेतो काला धर्से रङले सुन्दर देखिन्छ... थप हेर्नुहोस्
ढोरपाटन शिकार आरक्षणमा विदेशीले शिकार खेलेबापत ३ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ । २०७५-७६ को पहिलो सिजन (असोज–मंसिर)मा १ करोड ९ लाख र दोस्रो सिजन (फागुन–वैशाख)मा २ करोड ११ लाख रुपैयाँ उठेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधिन खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाने निर्णय गरेको थियो । समितिको निर्देशनअनु... थप हेर्नुहोस्