पत्रपत्रिकाबाट

News-Image

माधव नेपाललाई फकाउदै अध्यक्ष प्रचण्ड

  • २०७६ भाद्र ८, आईतवार

सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए । शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको मिर्गौला पुनः फेर्न सकिन्छः निजी चिकित्सक

  • २०७६ भाद्र ८, आईतवार

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’ प्रधानमन्त्रीका निजी चिक... थप हेर्नुहोस्

News-Image

अब काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाइने

  • २०७६ भाद्र ८, आईतवार

सरकारले काठमाडौं उपत्यकालाई खुला तारमुक्त बनाउने गरी काम थालेको छ । काठमाडौं , ललितपुर र भक्तपुर जिल्लाका विद्युत् वितरण लाइनहरू ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि तार भ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

  • २०७६ भाद्र ८, आईतवार

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्ला... थप हेर्नुहोस्

News-Image

खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग

  • २०७६ भाद्र ७, शनिबार

२०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो ।मंसिर १४ मा ... थप हेर्नुहोस्

News-Image

संवैधानिक अङ्गहरूका प्रमुखमाथि प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी

  • २०७६ भाद्र ६, शुक्रबार

संविधानतः संघीय संसद्प्रति जवाफदेही र उत्तरदायी रहने संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीले प्रत्यक्ष निगरानी गर्ने व्यवस्थासहितको विधेयक संसदीय समितिबाट पारित भएको छ । संवैधानिक व्यवस्थालाई चुनौति दिँदै संसद्को अर्थ समितिले संवैधानिक अंगहरुका... थप हेर्नुहोस्

News-Image

ओली–नेपाल चर्काचर्की, ‘तपाईको शुभकामना चाहिएन’

  • २०७६ भाद्र ६, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको चर्काचर्कीका कारण अरु विषयले प्रवेश नै पाउन सकेन । ... थप हेर्नुहोस्

News-Image

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

  • २०७६ भाद्र ६, शुक्रबार

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् । एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो । बिहीबार बसको सचिवालय बैठकले पार्टी अध्यक्ष ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा डेंगी फैलियो, कस्तो लामखुट्टेले टोक्दा लाग्छ यो रोग ?

  • २०७६ भाद्र ६, शुक्रबार

साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबारसम्ममा काठमाडौँमा १७ जनामा डेंगी संक्रमण प्रमाणित भएको तथ्यांक महाशाखामा प्राप्त भएको छ । अन्यत्रबाट ... थप हेर्नुहोस्

News-Image

काठमाडौं आउँदै सनी लियोनी

  • २०७६ भाद्र ५, बिहीबार

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सनी लियोनी नेपाल आउने भएकी छन। उनले आफू फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल आउन लागेको भन्दै भिडियो सन्देश पठाएकी छन्। सन्देशमा भनिएको छ, ‘नमस्ते नेपाल, म सनी लियोनी। मैले अभिनय गरेको नेपाली फिचर फिल्म पासवर... थप हेर्नुहोस्