पत्रपत्रिकाबाट

News-Image

सातामा दुई दिन बिदा तत्काल लागू नहुने

  • २०७९ बैशाख ४, आईतवार
  • पत्रपत्रिका

चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकमा सातामा दुई दिन बिदा दिने र त्यसको सट्टा हप्ताको पाँच दिन बिहान ९ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने विषयमा छलफल भयो । यसमा सैद्धान्तिक सहमति पनि भयो । मन्त्रिपरिषद्मा छलफल भएको विषय बाहिर आएपछि वैशाख १ गत... थप हेर्नुहोस्

News-Image

काठमाडौँमै तालमेल मिलाउन गठबन्धनलाई सकस

  • २०७९ बैशाख ४, आईतवार
  • पत्रपत्रिका

देशभरको स्थानीय तहमा चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता गठबन्धनलाई स्थानीय तहमा सहमति जुटाउन कठिन देखिएको छ। केन्द्रको निर्देशन कार्यान्वयनमा चुनौती देखा परिरहेका बेला काठमाडौँ जिल्लाको पनि सत्ता गठबन्धनबीच आ-आफ्नो अडानले विवाद देखिएको... थप हेर्नुहोस्

News-Image

विजुक्छेदेखि विप्लवसम्मलाई तान्ने कसरतमा ओली

  • २०७९ बैशाख ३, शनिबार
  • पत्रपत्रिका

लोसपाका पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो दुवै गठबन्धनका शीर्ष नेताहरूसँग चुनावी तालमेल तथा सिट बाँडफाँटको छलफलमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग ठाकुर र महतो समानान्तर रू... थप हेर्नुहोस्

News-Image

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय रुपैयाँ जरिवाना हुने

  • २०७९ बैशाख २, शुक्रबार
  • पत्रपत्रिका

राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागू हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयल... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

  • २०७९ बैशाख २, शुक्रबार
  • पत्रपत्रिका

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह ... थप हेर्नुहोस्

News-Image

टुंगिएन उम्मेदवारको राजीनामाको विषय

  • २०७९ बैशाख १, बिहीबार
  • पत्रपत्रिका

सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीशहरू तेजबहादुर के... थप हेर्नुहोस्

News-Image

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

  • २०७९ बैशाख १, बिहीबार
  • पत्रपत्रिका

अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ । गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ । गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरिया रोजगारी : नेपालले पाउने कोटा बढाउन प्रस्ताव

  • २०७८ चैत्र ३०, बुधबार
  • पत्रपत्रिका

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालले पाउने कोटा बढाउन सरकारले प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग मंगलवार भएको शिष्टाचार भेटमा स... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

  • २०७८ चैत्र २९, मंगलवार
  • पत्रपत्रिका

शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझियो

  • २०७८ चैत्र २७, आईतवार
  • पत्रपत्रिका

नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्ड... थप हेर्नुहोस्