पत्रपत्रिकाबाट

News-Image

शिक्षामा होइन, कीर्तिमानको चक्करमा त्रिवि

  • २०८० पुष ४, बुधबार
  • पत्रपत्रिका

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सोमबार आयोजित ४९औं दीक्षान्त समारोहमा धेरै विद्यार्थीको उपस्थिति गराएर ‘गिनिज विश्व रेकर्ड’ राखेको गलत सूचना दिएको छ । विश्वविद्यालयको आधिकारिक वेबसाइटमा गिनिज विश्व रेकर्ड कायम गरेको र संस्थाका आधिकारिक प्रतिनिधिले... थप हेर्नुहोस्

News-Image

अदालतले भेटेन एनसेल किन्ने–बेच्ने, म्याद तामेलीमा समस्या

  • २०८० पुष ४, बुधबार
  • पत्रपत्रिका

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री गरेका दुई कम्पनीको स्पष्ट वतन (ठेगाना) नहुँदा म्याद तामेलीमा समस्या भएको छ । तोकिएको समयमा म्याद तामेली हुन नसक्दा सुनुवाइ लम्बिएको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमा उच्च अदालतबाट कारण देखाउ आदेश जार... थप हेर्नुहोस्

News-Image

कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

  • २०८० पुष ३, मंगलवार
  • पत्रपत्रिका

इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी... थप हेर्नुहोस्

News-Image

के सुडान काण्ड दोहोर्याउँदै छ नेपाली सेना ?

  • २०८० पुष ३, मंगलवार
  • पत्रपत्रिका

नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् । उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्... थप हेर्नुहोस्

News-Image

उखु किसानको घाउमा सरकारको नुनचुक

  • २०८० पुष १, आईतवार
  • पत्रपत्रिका

मुलुक अधिकांश वस्तुमा परनिर्भर छ। स्वदेशमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु पनि विदेशबाट आयात गर्दा परनिर्भरता बढिरहेको छ । कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले किसानलाई प्रोत्साहन होइन, निरुत्साहित गरेको छ । ... थप हेर्नुहोस्

News-Image

यी २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध

  • २०८० मंसिर ३०, शनिबार
  • पत्रपत्रिका

सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले वि... थप हेर्नुहोस्

News-Image

युरोपमा फेरिँदै नेपालीको हैसियत

  • २०८० मंसिर २९, शुक्रबार
  • पत्रपत्रिका

मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने वातावरण डेनमार्क जस्तै अन्य युरोपेली मुलुकमा पनि थिएन । उनले स्मरण गरे, 'कतै ... थप हेर्नुहोस्

News-Image

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

  • २०८० मंसिर २८, बिहीबार
  • पत्रपत्रिका

मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ । यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ । वैदेशिक रोजगारीमा गएकामध्ये करि... थप हेर्नुहोस्

News-Image

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

  • २०८० मंसिर २७, बुधबार
  • पत्रपत्रिका

नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश ... थप हेर्नुहोस्

News-Image

साउदीमा नेपालीलाई तलब पाउन सकस

  • २०८० मंसिर २६, मंगलवार
  • पत्रपत्रिका

दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो । पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिस... थप हेर्नुहोस्