कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी... थप हेर्नुहोस्
दाङमा सासुको खुकुरी प्रहारबाट ज्वाई गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दलाई ससुराली गएको समयमा बुधबार बेलुका सासुले खुकुरी प्रहार गरी गम्भीर घाइते तुल्याएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डिएसपी विनोद विक्रम शाहले ब... थप हेर्नुहोस्
लामो समय देखि स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बसेका गोविन्द केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएको छ । चिकित्सा शिक्षा सुधारको माग गदै डा। केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन चौथो दिन पनि जारी छ । सदरमुकामस्थित डडेल्धुरा अस्पताल ... थप हेर्नुहोस्
झापाको हल्दिवारी गाउँपालिकाले ११,१२ अध्यन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पढ्ने व्यवस्था गरेको छ । गाउँपालिकामा रहेका तीनवटा उच्चमाविहरू हल्दिवारी मावि, जनजागृती मावि तथा लक्ष्मी माविमा अध्यन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले मिनाहा गरिदिएको... थप हेर्नुहोस्
आज देशका अधिकांश स्थानमा मौसम बदली भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार पश्चिमी वायुका साथै अरब सागरमा विकसित ‘माहा’ नामक शक्तिशाली चक्रवातको आंशिक प्रभाव पनि नेपालमा परेको छ। ‘हुन त माहाको प... थप हेर्नुहोस्
मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ। आजै दिउँसो साढे १ ... थप हेर्नुहोस्
पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्म... थप हेर्नुहोस्
जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखि... थप हेर्नुहोस्
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै नेपाली भूभाग नयाँ राजनीतिक नक्सामा समावेश गरेको छ। दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ। ... थप हेर्नुहोस्
डडेल्धुरामा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । १७ औं पटक अनशन बसेका डा। केसी स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन्। चिसोको कारण केसीको रक्तचाप निकै कम भई रिंगटा लाग्ने समस्याको लक्षण देखिन थालेको बताइ... थप हेर्नुहोस्