राष्ट्रिय समाचार

News-Image

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजदेखि सुरु

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम सुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको उक्त समूहले गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेपछि आजदेखि चौथो चरणको विरोधका कार्यक्रम... थप हेर्नुहोस्

News-Image

बढ्न थाल्यो अधिकतम तापक्रम, देशभर गर्मी बढ्दै

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

तापक्रम बढ्न थालेसँगै देशका धेरै ठाउँमा गर्मी बढ्न थालेको छ । काठमाडौंसहित देशका धेरै ठाउँमा विस्तारै गर्मी बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको अधिकतम तापक्रम केही दिन यता २० डिग्री सेल्सियस भन्दा माथि छ । आज अधिकतम तापक्रम... थप हेर्नुहोस्

News-Image

भागरथीको हत्यारा पक्राउ, आजै सार्वजनिक गरिने

  • २०७७ फाल्गुन ५, बुधबार
  • नवकान्तिपुर संवाददाता

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । केही दिनअघि नै पक्राउ परे पनि आवश्यक अनुसन्धान नसकिएकाले ती व्यक्तिलाई सार्वजनिक नगरिने प्रहरी निकट स्रोतले जनाएको छ । पक्राउ परेका व्यक्ति भागरथी पढ्ने विद्... थप हेर्नुहोस्

News-Image

कांग्रेसको विरोध सभामा ओली समूहका कार्यकर्ताको आक्रमण, ६ जना घाइते

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा नेपाली कांग्रेसको विरोधसभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका ३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन्। उक्त समूहले ढुंगामुढ... थप हेर्नुहोस्

News-Image

नांगा तस्बिर देखाइदिने भन्दै सपनालाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याएको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन्। बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अ... थप हेर्नुहोस्

News-Image

पुरुषमाथि करणी प्रकरणः कानुन नहुँदा छुटे आरोपी

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापामा पुरुषमाथि शनिबार अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो । घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । करणीमा संलग्न भएको आरोप... थप हेर्नुहोस्

News-Image

आरआर क्याम्पसमा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप, चार जना घाइते

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आरआर क्याम्पसमा प्रधानमन्त्री केपी ओली समूहका विद्यार्थीले प्रचण्ड–नेपाल समूहका विद्यार्थीमाथि आक्रमण गरेका छन्। ओली पक्षका विद्यार्थीको आक्रमणबाट प्रचण्ड–नेपाल पक्षका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएका छन् । मंगलबार बि... थप हेर्नुहोस्

News-Image

न्यायाधीशकै अगाडि नासु र अधिकृतबीच भीडन्त !

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं जिल्ला अदालतमा दुई कर्मचारीबीच कुटाकुट भएको छ । आदेशमा सही गर्ने विषयमा अदालतका दुई कर्मचारीबीच सोमबार कार्यालयमै कुटाकुट भएको हो । न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने १४ नम्बर इजलासमा अदालतका इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा... थप हेर्नुहोस्

News-Image

आविष्कार केन्द्रभित्र महावीर पुन र इन्जिनियरबीच कुस्ती (भिडियो)

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन र केन्द्रमा कार्यरत इन्जिनियर संजयबहादुर सिंहबीच कुस्ती परेको छ । आविष्कार केन्द्रमा भएको कुस्तीमा पुनले युवा इन्जिनियर सिंहलाई नराम्ररी पछारेका छन् । कुस्तीको भिडियो सार्वजनिक गर्दै महावीर पुनले आफूहरुबीचको कु... थप हेर्नुहोस्

News-Image

आज श्रीपञ्चमी, देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

  • २०७७ फाल्गुन ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिन... थप हेर्नुहोस्