
शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलमा जंगली हात्तीको आक्रमणबाट पति–पत्नीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बुधबार बिहान जंगली हात्तीले आक्रमण गर्दा ५५ वर्षीय ध्वजबहादुर कार्की र ४५ वर... थप हेर्नुहोस्
सेती नदीको टापुमा फसेका ६० जनाले छिटोभन्दा छिटो उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्दारको पर्खाइमा रहेका उनीहरुले यथाशीघ्र उद्दार गरि आफूहरुको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्। सेती नदीले धार परिवर्तन गरेपछि सिगास गाउँपालिका ढुङ्गाडका करिब ... थप हेर्नुहोस्
थलारा गाँउपालिका ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ... थप हेर्नुहोस्
आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्... थप हेर्नुहोस्
आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । आज बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण ... थप हेर्नुहोस्
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीक... थप हेर्नुहोस्
सरकारले भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्ति... थप हेर्नुहोस्
शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । 'सेफ हाउसमा अधिकांश महिला मदिरा सेवन गरी श्रीमानले हिंसाको समस्या लिएर पुग्ने गर्दछन्' सेफ हाउसका मनोविर्मसकर्ता... थप हेर्नुहोस्
एसिड आक्रमणमा परेकी संगिता थापा मगरले बिहे गरेकी छन् । पाँचथरका निश्चल लिम्बु र संगिताबीच बिहे भएको छ । संगिताले आफ्नो बिहेको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । संगिता र निश्चलले एक वर्ष लामो प्रेमलाई बिहेमा परिणत गरेका हुन् । बिहेपछि प्रतिक्रि... थप हेर्नुहोस्
काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ। दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन्। रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं गइरहेको बेला सडकको भित्तामा ठ... थप हेर्नुहोस्
