
काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । आज (सोमबार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सिनामंगलस्थित एक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु विगत २५/२६ दिनदेखि सिनामंगलमा रहेको सीआईबीका प्रवक्... थप हेर्नुहोस्
पर्सा,वीरगंज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी छोरी ५ वर्षीया अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ । अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुर... थप हेर्नुहोस्
तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-८ दुधेना बस्ने दिनेश केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय शुनिल काफ्ले लगायत ७ जनालाई शनिबार साँझ प्रहरी... थप हेर्नुहोस्
धनुषा र सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन्। धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालय र सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काजमा खटाइएको हो। प्रदेश २ का प्रहरी प्रमुख डीआइज... थप हेर्नुहोस्
कतारमा अवैध रूपमा रहेका नेपाली श्रमिकका लागि त्यहाँको सरकारले आममाफीको योजना ल्याएको छ। रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकका लागि आममाफी दिने घोषणा सरकारले गरेक... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने जनाइएको छ। महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प... थप हेर्नुहोस्
धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। बस... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले कृषिसँग सम्बन्धित काम गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपालमा असर गर्ने... थप हेर्नुहोस्
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्... थप हेर्नुहोस्
पर्सा, पर्सागढी नगरपालिका-९ बरेवास्थित नन्दलाल दासको गाई गोठमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बडनियार बस्ने ३० वर्षीय कोशिया ठाकुर लगायत १९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त गोठमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनास... थप हेर्नुहोस्
