राष्ट्रिय समाचार

News-Image

यमपञ्चकको आज दोस्रो दिन, काग र कुकुर तिहार आजै

  • २०७८ कार्तिक १७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा राती ९ बजेपछि देउसी खेल्न नपाइने

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा राती ९ बजेपछि देउसी खेल्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै देउसीभैलो कार्यक्रम राती ९ बजेसम्म सञ्‍चालन मात्र गर्न आग्रह गरेको हो। कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २९ जना पक्राउ परेका छन् । भक्तपुर, भक्तपुर नगरपालिका-७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेश लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त पसल... थप हेर्नुहोस्

News-Image

१० महिनामा कति पर्यटक भित्रिए ?

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सन् २०२१ को १० महिनामा ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् । अक्टोबर महिनामा हवाई मार्ग भएर २३ हजार... थप हेर्नुहोस्

News-Image

हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार बेपत्ता हुनेमा फ्रान्सेली ना... थप हेर्नुहोस्

News-Image

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । यात्रु ... थप हेर्नुहोस्

News-Image

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु

  • २०७८ कार्तिक १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको रौनक शुरु भएको छ । आज बेलुकी यमपञ्चकअन्तर्गतको यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । यमदीपदान आजदेखि सुरु हुने... थप हेर्नुहोस्

News-Image

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ७४ जना पक्राउ

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ७४ जना पक्राउ परेका छन् । पर्वत, जलजला गाउँपालिका-३ मल्लाज माझफाट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय मोहन जिसी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

News-Image

भाइटीकाको शुभ साइत कति बजे ?

  • २०७८ कार्तिक १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते शनिबार बिहान ११ः०२ बजे भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको... थप हेर्नुहोस्