राष्ट्रिय समाचार

News-Image

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनगढी उपमहानगरपालिका-१४ फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानी गरी घरमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आउनुभएको छ । विगत सात वर्षदेखि रु आठ लाखको लगानीमा उहाँले सानीडाँडा फूलबारी दुनाटपरी उद्योगबाट दुनाटपरी व्यवसाय गर्दै आउनु... थप हेर्नुहोस्

News-Image

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ । यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्य... थप हेर्नुहोस्

News-Image

‘मिस्टर महानगर’को उपाधि सगेन्द्रलाई

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका–२२ ले आयोजना गरेकोे मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो । मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजि... थप हेर्नुहोस्

News-Image

पुरुषोत्तम मासमा शिवालय महादेव मन्दिरमा धार्मिक जागरण : दुईदिने भजन–कीर्तन तथा कथा वाचन भव्य रूपमा सम्पन्न

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ऐतिहासिक श्री शिवालय महादेव मन्दिर परिसरमा पुरुषोत्तम मासको पावन अवसरमा आयोजित दुईदिने धार्मिक कार्यक्रम भव्य एवं श्रद्धापूर्वक सम्पन्न भएको छ। शिवालय महादेव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा भजन... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्... थप हेर्नुहोस्

News-Image

आज विश्व रक्तदाता दिवस, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरे... थप हेर्नुहोस्

News-Image

फोहरबाट रोजगारी र आम्दानी

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्... थप हेर्नुहोस्

News-Image

महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ । गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घो... थप हेर्नुहोस्

News-Image

उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत

  • २०८३ जेष्ठ ३१, आईतवार
  • नवकान्तिपुर संवाददाता

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव ज... थप हेर्नुहोस्