राष्ट्रिय समाचार

News-Image

आज विश्व बालश्रमविरुद्ध दिवस, बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २०... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका... थप हेर्नुहोस्

News-Image

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई नि... थप हेर्नुहोस्

News-Image

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस आर्थिक वर्... थप हेर्नुहोस्

News-Image

सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ : कावा प्रमुख डंगोल

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका काम समग्र सहर समेटेर र विकल्प दिएर सुधार गर्न आग्रह गर्नुभएको छ । बिहीबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्ल... थप हेर्नुहोस्

News-Image

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ । मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् ... थप हेर्नुहोस्

News-Image

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी न... थप हेर्नुहोस्

News-Image

मौसम : पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका विभिन्न भागमा वर्षा हुने

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाल... थप हेर्नुहोस्

News-Image

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक

  • २०८३ जेष्ठ २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १३२ ऋणीको नामावली सार्वजनिक गरेको छ । तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० ऋण... थप हेर्नुहोस्

News-Image

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

  • २०८३ जेष्ठ २८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बिमा, स्वास्थ्य बिमा र जीवन बिमा सेवा प्रदान गर्ने तयारी तीव्र पारेको छ । सरकारले तोकेको ‘होल्डिङ सेन्टर’ मा आश्रय लिइरहेका परिवारलाई बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक... थप हेर्नुहोस्