राष्ट्रिय समाचार

News-Image

आइतबारदेखि मौसममा सुधार हुने

  • २०७७ जेष्ठ २४, शनिबार

आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ । वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाश... थप हेर्नुहोस्

News-Image

नेपालमा कोभिड–१९ बाट थप एकजनाको मृत्यु

  • २०७७ जेष्ठ २४, शनिबार

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

News-Image

वडाध्यक्षसहितको टोलीद्वारा स्थानीयमाथि आक्रमण

  • २०७७ जेष्ठ २४, शनिबार

भारतबाट फर्किएका नागरिकलाई क्वारेन्टीनमा राख्न आग्रह गर्दा स्थानीयमाथि आक्रमण भएको छ। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ३ का अध्यक्ष नरबहादुर शाहको नेतृत्वमा आएको टोलीले स्थानीयमाथि आक्रमण गरेका हुन् । मुम्बईबाट फर्किएका १० जनालाई क्वारेन्टीनम... थप हेर्नुहोस्

News-Image

लकडाउनका बेला चोरीमा संलग्न २० जना पक्राउ

  • २०७७ जेष्ठ २४, शनिबार

बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । भीमदत्तनगर बजार क्षेत्रमा विभिन्न समयमा चोरी गरेका ४२ थान साइकलसह... थप हेर्नुहोस्

News-Image

बाजुराको क्वारेन्टिनमा एक जनाको मृत्यु, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

  • २०७७ जेष्ठ २४, शनिबार

बाजुराको खप्तड छेडेदहस्थित क्वारेन्टिनमा एकजनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका सातको क्वारेन्टिनमा रहेका ६५ बर्षिय बृद्धको गएराति मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्दै आएका थिए । साँझ खाना नखाएका उनको राति ... थप हेर्नुहोस्

News-Image

जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

  • २०७७ जेष्ठ २४, शनिबार

हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी सुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ मह... थप हेर्नुहोस्

News-Image

डीभी चिठ्ठाको नतिजा आज प्रकाशन हुँदै, यसरी हेर्नुहोस् नतिजा

  • २०७७ जेष्ठ २४, शनिबार

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज प्रकाशन हुने भएको छ। अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार आज राति ९:४५ बजे प्रकाशन हुने भएको हो । त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvl... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ २४, शनिबार

शनिबार पनि बिहानैदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको नि... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा थपिए १७ संक्रमित, कुल संक्रमित ७५ पुगे

  • २०७७ जेष्ठ २४, शनिबार

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । शनिवार प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्तिमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । प्रदेश ... थप हेर्नुहोस्

News-Image

पसल खुले, एकजना पनि उपभोक्ता आएनन्

  • २०७७ जेष्ठ २३, शुक्रबार

मीना श्रेष्ठले दुई महिना घर बसाइपछि आज पसल खोलिन् । विगत १० वर्षदेखि न्यूरोडमा कपडाको होलसेल पसल सञ्चालन गर्दै आएकी मीनाले दैनिकी सञ्चालन गर्न समस्या भएपछि आज पसल सञ्चालन गगरिन् । पसल खुला भए पनि उपभोक्ता भने एकजना पनि आएका छैनन् । कोरोना महामारीक... थप हेर्नुहोस्