
भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झरेको हो । चाँगुनारायण नगरपालिका-... थप हेर्नुहोस्
सल्यानमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति साढे ८ बजेतिर आफ्नै घरमा... थप हेर्नुहोस्
लकडाउन केही खुकुलो देखिएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहन सक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिवार्य भएकोले लकडाउन खुकुलो गर्नुको विकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ... थप हेर्नुहोस्
मुलुकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरू कर्तव्यपालना... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । मुलुकभर स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भू-भागमा दिउँसो वर्षा हुने महाशाखाले जनाएको छ... थप हेर्नुहोस्
डा. विकास देवकोटाले अब आफू स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेबारीमा नरहेको औपचारिक जानकारी दिएका छन् । मन्त्रालयको नियमित प्रेस बिफ्रिङको क्रममा उनले जिम्मेबारी हेरफेर भएकोले अबदेखि लाइभ प्रसारणमा समेत आफू उपस्थित नहुने जानकारी दिए । आइतबारको... थप हेर्नुहोस्
बितेको २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन्। जसमा २०९ जना पुरु... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । महाशाखाका प्रमुख डाक्टर लक्ष्... थप हेर्नुहोस्
बालिनालीमा ठूलो क्षति पुर्याउने सलह अर्थात ‘डेजर्ट लोकस’ कीरा नेपाल आउने संम्भावना यो वर्षलाई टरेको छ । सलह नेपाल आउने सम्भावनालाई लिएर गठित सलह कीरा व्यवस्थापन कार्यदलले यो कीरा भारतबाट नआउने निष्कर्ष निकाल्दै कृषि मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।... थप हेर्नुहोस्
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले संदीय गरिमा र मर्यादामा रहेर मन्तव्य दिन सांसहरुलाई रुलिङ गरेका छन् । सांसदहरुले बोल्ने क्रममा एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिलसिला संसद बैठकमा बढ्दै जान थालेपछि प्रतिनिधिसभाको आईतबारको बैठकमा सभाम... थप हेर्नुहोस्
