राष्ट्रिय समाचार

News-Image

राउटे भन्छन्ः जङ्गलका राजालाई शहरको महामारीले छुँदैन

  • २०७६ चैत्र २०, बिहीबार

‘कोभिड-१९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ । त... थप हेर्नुहोस्

News-Image

टेकुमा उपचार भइरहेका दुवै संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ

  • २०७६ चैत्र २०, बिहीबार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत दुईजना कोरोना भाइरस संक्रमितको दोस्रोपटक गरिएको नमूना परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको छ। मंगलबार दुवै नाको थ्रोट स्वाब परीक्षणका लागि राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाईएको थियो ... थप हेर्नुहोस्

News-Image

महासंकटका बेला पनि घिनलाग्दो कृत्य गर्नेलाई नछाड्ने गगन थापाको चेतावनी

  • २०७६ चैत्र २०, बिहीबार

नेपाली कांग्रेसका सांसद गगन थापाले महासंकटको अवस्थामा पनि सरकारमा रहेकाहरु घिनलाग्दो कृत्यमा संलग्न रहेको भन्दै आक्रोश पोखेका छन् । उनले संकटका बेला समेत भ्रष्टाचार गर्न नछाड्नेहरु दण्डित नभएसम्म आवाज उठाउन नछाड्ने बताएका छन्। 'स्वास्थ्य सामाग्री ... थप हेर्नुहोस्

News-Image

के निजी स्कुल शुल्क फिर्ता दिन तयार हुन्छन् ?

  • २०७६ चैत्र २०, बिहीबार

विद्यार्थीसँग चैत महिनाको शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई सरकारले दिएको निर्देशन पालना हुनेमा अभिभावक तथा सरोकारवालाले शंका व्यक्त गरेका छन् । सरकारले आफूहरूसँग छलफल नै नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै विद्यालय सञ्चालकले असन्तुष्टि जनाएक... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः असिनासहित वर्षाको सम्भावना

  • २०७६ चैत्र २०, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभाव रहेको बताएको छ । महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली हुने र अपरान्हतिर केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावन... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट

  • २०७६ चैत्र १९, बुधबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस (कोभिड १९) को परीक्षणका लागि भनेर कामै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले ओबीसीआई नामक कम्पनीमाफर्त चीनका व्यापारीसँग खरिद गरेका ‘र्‍यापिड टेस्ट किट’ काम नलाग्ने ... थप हेर्नुहोस्

News-Image

यी हुन् ७७ सालका सरकारी बिदा, कुन चाडमा कति दिन बिदा ?

  • २०७६ चैत्र १९, बुधबार

गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । मन्त्रालयले आउँदै गरेको नयाँ वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी नै सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरी सार्वजनिक गरेको हो । गृह म... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरी

  • २०७६ चैत्र १९, बुधबार

संकटको बेला मेडिकल सामग्री खरिदमा अनियमितता गरेको दावीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग ... थप हेर्नुहोस्

News-Image

जङ्गली हात्ती मृत फेला

  • २०७६ चैत्र १९, बुधबार

बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । हात्तीको म... थप हेर्नुहोस्

News-Image

सरकारले तोक्यो कोरोना उपचारका लागि ८५ अस्पताल, कहाँ-कहाँ हुन्छ उपचार ? (सूचीसहित)

  • २०७६ चैत्र १९, बुधबार

विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण नेपालमा थप विस्तार हुन नदिन सरकारले विभिन्न उपाय र कार्यक्रमहरु अगाडि सारेको छ । हालसम्म नेपालमा पाँच जनामा कोरोना भाइरस संक्रमण भएको छ । यसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् । अन... थप हेर्नुहोस्