राष्ट्रिय समाचार

News-Image

जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

  • २०७६ मंसिर ३०, सोमबार

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ... थप हेर्नुहोस्

News-Image

बाहिरयो पश्चिमी वायु, अब मौसम सफा हुने

  • २०७६ मंसिर ३०, सोमबार

केही दिनदेखि वर्षा र हिमपात गराइरहेको पश्चिमी वायु नेपालबाट बाहिरिएको छ । आज (सोमबार)देखि लगभग देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वाय... थप हेर्नुहोस्

News-Image

अधिकृतको कमाइ साढे दश करोड ! अख्तियारले छानबिन गर्दै

  • २०७६ मंसिर ३०, सोमबार

लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान् ? एक करोड, डेढ करोड वा दुई करोड ? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे सेवा अवधिमा साढे १० करोड रुपैयाँ कमाएका छन्। तातोपानी भन्सार कार्यालय ... थप हेर्नुहोस्

News-Image

धनुषा बम विस्फोटमा संलग्न पाँच जना पक्राउ

  • २०७६ मंसिर २९, आईतवार

शुक्रबार मध्यराति भएको धनुषा बम विस्फोटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको थिरेश्वरनाथ नगरपालिका–५ स्थित औषधि व्यावसायी राजेश साहको घरमा भएको बम विस्फोटनमा संलग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँचजनालाई पक्... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी समिति बैठकले पाँच एजेण्डामा छलफल गर्दै

  • २०७६ मंसिर २९, आईतवार

एकताको एक वर्षपछि बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि विभिन्न पाँच एजेण्डा तय गरेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा ए... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटीको कार्यसूची तय

  • २०७६ मंसिर २९, आईतवार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटीको आजैदेखि शुरु हुने बैठकको एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तु... थप हेर्नुहोस्

News-Image

बिहे गरेको भोलिपल्टै श्रीमतीको हत्या

  • २०७६ मंसिर २९, आईतवार

धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेक... थप हेर्नुहोस्

News-Image

पश्चिमी न्यूनचापीय वायु सक्रिय, सतर्कता अपनाउन आग्रह

  • २०७६ मंसिर २९, आईतवार

केही दिन यता पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गरएको छ । उक्त मौसमी प्रणालीको प्रभावले गएराति समेत केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको जनाइएको छ । अझै केही दिन हिमपातको सम्भावना रहेकाले पहा... थप हेर्नुहोस्

News-Image

सिद्धबाबालाई तेस्रो पटक म्याद थप

  • २०७६ मंसिर २७, शुक्रबार

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबालाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमार्फत तेस्रो पटक म्याद थप गरिएको हो । जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपालप्रसाद ग... थप हेर्नुहोस्

News-Image

अब काठमाडौंका ट्याक्सीहरु गोजी गोजीमा

  • २०७६ मंसिर २७, शुक्रबार

पछिल्लो समय टेक्नोलोजीले फड्को मारेको छ । मानिसका हरेक काम टेक्नोलोजीले सहज बनाइदिएको छ । चाहे सपिङ गर्न होस् या अरु कुनै पनि कारोबार गर्न होस् विभिन्न एपहरुले त्यसलाई सजिलो गरिदिएको छ । त्यसको उदाहरणका रुपमा अनलाइन सपिङ र ईसेवालाई लिन सकिन्छ । पछिल्... थप हेर्नुहोस्