राष्ट्रिय समाचार

News-Image

दैलेखमा मगाइएकै थिएन गाई

  • २०७६ भाद्र १५, आईतवार

सुर्खेतमा भीरबाट खसालिएका गाई दैलेखमा कसैले पनि नमगाएको खुलेको छ। नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया दैलेखका स्थानीयले मगाएको भन्दै नियनन्त्रणमा लिएर बिहीबार त्यसतर्फ पठाएको थियो। आठ वटा ट्रकमा लोड गरेर लगिएका तीन सय गाईगोरुमध्ये केहीलाई सुर्खेतम... थप हेर्नुहोस्

News-Image

गैंडाको आक्रमणमा तीन घाइते

  • २०७६ भाद्र १४, शनिबार

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैंडाको आक्रमणबाट तीन जना घाइते भएका छन् । शनिबार बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैंडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते ... थप हेर्नुहोस्

News-Image

विप्लव नेतृत्वको नेकपाका ५ जनाबाट आत्मसमर्पण

  • २०७६ भाद्र १४, शनिबार

आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द विप्लवनेतृत्वको नेकपाको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको र आफूहरुलाई कुनै जान... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्री केसीलाई कारवाही माग

  • २०७६ भाद्र १४, शनिबार

पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौं सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए। पार्टीको नियमावलीको बेवास्ता गर्दै... थप हेर्नुहोस्

News-Image

महिलाहरु राखेर अनैतिक कार्य गराएको आरोपमा रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

  • २०७६ भाद्र १३, शुक्रबार

कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा शुक्रबार छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रो... थप हेर्नुहोस्

News-Image

बेहोस बनाएर बालिका बलात्कार

  • २०७६ भाद्र १३, शुक्रबार

बासप्तरीको राजविराज बजारमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । घर फर्किरहेका बेला बिहीबार राति ७ बजे बजारबाटै अपरहण गरी दुई युवाले बलात्कार गरेको ती बालिकाले बताइन् । उनका अनुसार ती युवाले दिएको फ्रुटी खाँदै घर फर्किरहेका बेला शहीद दर्शन चोकमा ... थप हेर्नुहोस्

News-Image

पत्रकारमाथि सामाजिक सञ्जाल प्रयोगमा कडाइ

  • २०७६ भाद्र १३, शुक्रबार

काठमाडौं । अब पत्रकार तथा सञ्चारमाध्यमहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिने भएको छ । आगामी असोज गतेदेखि पत्रकार र सञ्चारमाध्यमहरूले सामाजिक सञ्जालको प्रयोग गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्ने भएको छ । त्यसको अवज्ञा पर्नेलाई कालोसूचीमा राखिनेछ ... थप हेर्नुहोस्

News-Image

भिरबाट खसालेर २३ गाई मारिए

  • २०७६ भाद्र १३, शुक्रबार

नेपालगञ्जबाट ल्याइएका छाडा चौपाया वीरेन्द्रनगरमा मृत भेटिएका छन्। नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये वीरेन्द्रनगर–८ स्थित कटकुवा जंगलमा २३ वटा मृत भेटिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजाप... थप हेर्नुहोस्

News-Image

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट, विदेशी विज्ञापनको डबिङ गरेर प्रसारण गर्न नपाइने

  • २०७६ भाद्र १३, शुक्रबार

  सरकारी विज्ञापनमा अब एकद्वार प्रणाली लागू हुने भएको छ। यस्तै, विदेशी विज्ञापनको डबिङ गरेर अब प्रसारण गर्न पाइने छैन। संघीय संसदको दुबै सदनबाट पारित भएको विज्ञापन नियमन विधेयकअनुसार सरकार, मातहतका निकाय र संगठनहरुले आफैले विज्ञापन तथा सूच... थप हेर्नुहोस्

News-Image

आज कुशे औंशी, बुवाको मुख हेर्ने दिन

  • २०७६ भाद्र १३, शुक्रबार

आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् । बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्दछन्... थप हेर्नुहोस्