राष्ट्रिय समाचार

News-Image

मानसरोवर यात्राका क्रममा भारतीय यात्रुको निधन

  • २०७६ भाद्र २, सोमबार

मानसरोवर यात्रा गर्न गएकी एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाका अनुसार मृत्यु हुनेमा भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्र छिन् । मानसरोवर जानेक्रममा चिनियाँ भूभागमा... थप हेर्नुहोस्

News-Image

सहमति अनुसार नै सरकारको नेतृत्व फेरिन्छ : प्रचण्ड

  • २०७६ भाद्र २, सोमबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् । अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन स... थप हेर्नुहोस्

News-Image

पाल्पामा डेङ्गुका बिरामी फेला

  • २०७६ भाद्र २, सोमबार

पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् । गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जन... थप हेर्नुहोस्

News-Image

भेलले बगाएर बालिकाको मृत्यु

  • २०७६ भाद्र २, सोमबार

बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बडिग... थप हेर्नुहोस्

News-Image

चितवनमा निषेधित क्षेत्र घोषणा

  • २०७६ भाद्र २, सोमबार

दिनहुँ प्रदर्शन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका विषयमा विभिन्न समूहले आन्दोलन गर्न थालेपछि दैनिक क्रियाकलाप असहज... थप हेर्नुहोस्

News-Image

प्रभावकारी बन्दै सिसी क्यामरा : नौ हजार चालक कारवाहीमा

  • २०७६ भाद्र २, सोमबार

ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५-०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवा... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

  • २०७६ भाद्र २, सोमबार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर... थप हेर्नुहोस्

News-Image

शालिकरामकी श्रीमतीले रवि लामिछानेसहित तीनजनाविरुद्द काठमाडौंमा जाहेरी दिइन्

  • २०७६ भाद्र १, आईतवार

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झनाले कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध जाहेरी दिएकी छिन् । सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनमा लामिछाने, कँडेल र कार्की तीनै जनाविर... थप हेर्नुहोस्

News-Image

बोक्सीको आरोपमा मलमूत्र खुवाइयो

  • २०७६ भाद्र १, आईतवार

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन् ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भङ्गाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महि... थप हेर्नुहोस्

News-Image

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • २०७६ भाद्र १, आईतवार

आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले... थप हेर्नुहोस्