राष्ट्रिय समाचार

News-Image

दुर्घट्नामा घाइते भएकाको २० घण्टापछि उद्धार

  • २०७६ मंसिर १२, बिहीबार

हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पता... थप हेर्नुहोस्

News-Image

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै

  • २०७६ मंसिर १२, बिहीबार

  पुतलीसडकको जेब्राक्रसिङमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभावी बाटो काट्ने हिम्मत गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल... थप हेर्नुहोस्

News-Image

गलकोट घुम्टे महोत्सवको मुख्य आकर्षण हेलिकप्टरबाट दृश्यावलोकन

  • २०७६ मंसिर १२, बिहीबार
  • |  (थम्मन थापा

मंसिर ४ गतेदेखि बागलुङमा आरम्भ प्रभु दोस्रो गलकोट घुम्टे महोत्सवको मुख्य आकर्षणको रूपमा हेलिकप्टरबाट पर्यटकीय तथा धार्मिक स्थलहरूको दृश्यावलोकन मंगलबारदेखि सञ्चालन भएको छ । प्रभु हेलिकप्टरमार्फत दर्शकलाई गलकोट उपत्यकासँगै गलकोटको शिर पर्यटकीय तथा धार... थप हेर्नुहोस्

News-Image

बिहान बिहानै भरतपुरमा बम विस्फोट

  • २०७६ मंसिर १२, बिहीबार

भरतपुर महानगरपालिका वडा नम्बर १६ मा बम विस्फोट भएको छ । स्थानीयले दिएको जानकारीअनुसार भरतपुर महानगर वडा नम्बर १६ को कार्यालय र फूर्तिचोक पुलको कल्भर्ट नजिकै विस्फोट भएको हो । विष्फोटबाट अन्य कुनै क्षति भएको छैन । बिहान करिब ४ बजेको समयमा ठूलो आवाज... थप हेर्नुहोस्

News-Image

पूर्वप्रेमिकाको नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने नेपाली युवक अस्ट्रेलियामा पक्राउ

  • २०७६ मंसिर १२, बिहीबार

पूर्व प्रेमिकाका नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिने एक नेपाली विद्यार्थी अस्ट्रेलियामा पक्राउ परेका छन् । प्रेमिकाले अर्कै युवकसँग बिहे गर्ने तय गरेपछि उनले धम्की दिएको र तिनै युवतीको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अस्ट्रेलिया... थप हेर्नुहोस्

News-Image

निर्मलाकी आमा दुर्गादेवीमाथि पनि हिंसा भएको खुलासा

  • २०७६ मंसिर १२, बिहीबार

नेपालसहित करिब एक सय ८० मुलुकमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा पश्चिम नेपालको एक सानो गाउँकी दुर्गादेवीले पहिलोपल्ट यस अभियानसँग आफू जोडिएको आभास गरेकी छन् । यसको पछाडिको कारण भने सुखद छैन । मंगलबार दिउँसो उनी यही अभियानका ला... थप हेर्नुहोस्

News-Image

बैतडीमा कांग्रेस उम्मेदवारमाथि आक्रमण

  • २०७६ मंसिर १२, बिहीबार

बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ । बुधबार राति साढे १० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उम्मेद्वार भट्टले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

धरहरा पुनःनिर्माणको कामले गति लियो

  • २०७६ मंसिर १२, बिहीबार
  • |  शर्मिला पाठक

एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ । भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा तापक्रम घटेपछि चिसो बढ्न थाल्यो

  • २०७६ मंसिर १२, बिहीबार

काठमाडौं उपत्यकामा बुधबारको भन्दा बिहीबार झण्डै एक डिग्री सेल्सियस तापक्रम घटेको छ। बुधबार बिहान न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको बिहीबार बिहानको तापक्रम ७ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाल... थप हेर्नुहोस्

News-Image

साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी परिचालित

  • २०७६ मंसिर १२, बिहीबार

साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन् । १५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन् । भित्री घेरामा प्रहर... थप हेर्नुहोस्