
देशका अधिकांश स्थानको मौसम सामान्यदेखि पूर्णरुपमा बदली भई केहि स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको छ। देशका धेरैजसो स्थानमा विहानैदेखि बादल लागेर आकास धुम्मिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त... थप हेर्नुहोस्
उदयपुरमा सातादिनअघि आमा–छोरीको घाँटी रेटेर बिभत्स हत्या गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन्। हत्या आरोपमा सिराहाको लहान नगरपालिकाका ८ का ४१ वर्षीय रामहरि साह पक्राउ परेका हुन्। गत शनिबार विहान आफ्नै घरको भर्याङमुनि धारिलो हतियारले घाँटी रेटेर ब... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले शुक्... थप हेर्नुहोस्
गुण्डा नाइके बाघे भनिने सुकबहादुर तामाङलाई प्रहरीको महानगरीय अपराध महाशाखाले स्वयम्भूबाट पक्राउ गरेको छ । बालुवा बिक्रीमा ठगी अभियोगमा लामालाई शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । लामा जेबिएस ... थप हेर्नुहोस्
संविधानको प्रावधान बमोजिम विभिन्न जाति, समुदायले विभिन्न सरकारी निकायमा आरक्षण सुविधा लिइरहेका छन् । लोक सेवाले कर्मचारी भर्ना गर्दा आरक्षणका आधारमा निश्चित सिट सुरक्षित गर्ने गरेको छ । संविधानमै व्यवस्था हुँदाहुँदै पनि अझैसम्म आर्थिक रुपले विपन्न खस... थप हेर्नुहोस्
धान काटेर भित्र्याउने बेलामा ‘फौजी किरा’को प्रकोप देखिएको छ । तराईका धेरैजसो जिल्लाका धानबालीमा ‘फौजी किरा’को प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले जनाएको छ । धेरै धान उत्पादन हुने झापा, सुनसरी, धनुषा, चितवन, बाँके, बर्दिया र कञ्चनप... थप हेर्नुहोस्
स्थानीय तहहरूलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न रोक लगाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर शिक्षक नियुक्ति नगर्न–नगराउन निर्देशन दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय ... थप हेर्नुहोस्
वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ ... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । हत्यामा संलग्न सोह... थप हेर्नुहोस्
