राष्ट्रिय समाचार

News-Image

गायिका आनीको खातामा शंकास्पद १९ करोड, छानबिन रोक्न प्रधानमन्त्री कार्यालयको दबाब

  • २०७६ आश्विन ५, आईतवार

गायिका आनी छोइङ डोल्माको बैंक खातामा रहेको १९ करोड रुपैयाँमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ । उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा गत २६, २७ र २८ वैशाखमा हङकङबाट डलर आएको थियो । २६ गते पाँच लाख ७९ हजार नौ सय... थप हेर्नुहोस्

News-Image

दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो

  • २०७६ आश्विन ५, आईतवार

आज (आइतबार)बाट बसको टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको सहजताका लागि टिकट बुकिङ सुरु गरेका हुन् । लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु भएको हो । नजिकका जिल्लाका ल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

  • २०७६ आश्विन ५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय... थप हेर्नुहोस्

News-Image

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

  • २०७६ आश्विन ४, शनिबार

नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागम... थप हेर्नुहोस्

News-Image

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

  • २०७६ आश्विन ४, शनिबार

गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम... थप हेर्नुहोस्

News-Image

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन

  • २०७६ आश्विन ४, शनिबार

संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् । विषयवस्तुको विवादका का... थप हेर्नुहोस्

News-Image

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

  • २०७६ आश्विन ४, शनिबार

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन... थप हेर्नुहोस्

News-Image

विप्लवका सहसचिव नेकपामा प्रवेश

  • २०७६ आश्विन ३, शुक्रबार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरे... थप हेर्नुहोस्

News-Image

मुलुकभरका कति विमानस्थल नाफामा ?

  • २०७६ आश्विन ३, शुक्रबार

हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्... थप हेर्नुहोस्

News-Image

अज्ञात समूहद्वारा बम विस्फोट

  • २०७६ आश्विन ३, शुक्रबार

भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले... थप हेर्नुहोस्