राष्ट्रिय समाचार

News-Image

ट्राफिक प्रहरीद्वारा एकैदिन एक सय एक सवारी चालकलाई कारबाही

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का क्रममा आइतबार एकैदिन एक सय एक सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत मादक पदार्थ (मापसे) सेवन तथा ट्राफिक नियम उल्लंघन गर... थप हेर्नुहोस्

News-Image

‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किने अपेक्षा’

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

विगत सात वर्षदेखि नेतृत्वको विवादमा पर्दै आएको नेपाल रेडक्रस सोसाइटीमा अब उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ । सोसाइटीको विधान, २०२० को १८ औँ संशोधनपछि सबै तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको मिति तय भएको छ । वर्तमान कार्यसमितिलाई विधान सं... थप हेर्नुहोस्

News-Image

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा रु २१ लाख बढीका अवैध सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले पञ्चेश्वर गाउँपालिका-४ हल्दुविनायकबाट बोलेरो पिकअप र ट्याक्टरसहित रु २१ लाख आठ हजार ८१० बराबरका अवैध सामान बरामद गरेको हो । आइतबार बिहान ३ः०० बजेतिर भारतबाट भन्सार छली गरी ल्याइएका... थप हेर्नुहोस्

News-Image

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आइतबार एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रेशम बोहराका अनुसार स्था... थप हेर्नुहोस्

News-Image

उन्नाइस केजी गाँजासहित युवक पक्राउ

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । मोटरसाइकल र अटोरिक्सामा गाँजा बोकेर भारततर्फ गइरहेका धनगढीमाई नगरपालिका—९ का राजेश दासलाई पक्राउ गरिएको हो । यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख सुमनजङ्ग थापाका अनुसार गाँजा त... थप हेर्नुहोस्

News-Image

अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

सुनसरी जिल्लाको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका संरचना हटाउने, निर्माण सामग्री हटाउनुका साथै ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्... थप हेर्नुहोस्

News-Image

‘कर्णाली उत्सव: कुडा कर्नाली’ शनिबारदेखि

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘कर्णाली उत्सवः कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ । प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुइनाको बहसका रूपमा विकास हुँदै गएको उत्सव ऋति फाउन्डेसन सुर्खेतले आयोजना गरेको हो । कर्णाली उत्सव आय... थप हेर्नुहोस्

News-Image

आज वनस्पति दिवस, हरित अर्थतन्त्रको विकासमा जोड

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ । आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ । यस अवसरमा जडीबुटी संरक... थप हेर्नुहोस्

News-Image

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्यत् सबस्टेशनबाट विमानस्थलको प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्... थप हेर्नुहोस्