राष्ट्रिय समाचार

News-Image

एक वर्षमा सात हजार ६४८ विपद्का घटना, सबैभन्दा बढी आगलागीका

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरक... थप हेर्नुहोस्

News-Image

मौसम : आज केही स्थानमा वर्षा र हिमपात हुने

  • २०८२ चैत्र २९, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका विभिन्न भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्य... थप हेर्नुहोस्

News-Image

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा शनिबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर ... थप हेर्नुहोस्

News-Image

गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा शनिबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर द... थप हेर्नुहोस्

News-Image

‘गन्तव्य मध्यपुर’ अभियान सुरु

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले शनिबारदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको शनिबार बागमती... थप हेर्नुहोस्

News-Image

आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिनु... थप हेर्नुहोस्

News-Image

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले सक्रियता बढाएको हो । अभियानअन्तर्गत शुक्... थप हेर्नुहोस्

News-Image

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको छ । कैलाली र कञ्चनपुरस्थित सशस्त्र प्रहरी बलमा जनशक्ति थप गरिएको हो । अहोरात्र गस्ती गर्न ३० जनाको टोली बनाएर जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहि... थप हेर्नुहोस्

News-Image

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विक... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

  • २०८२ चैत्र २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल ... थप हेर्नुहोस्