राष्ट्रिय समाचार

News-Image

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

  • २०८२ मंसिर २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अ... थप हेर्नुहोस्

News-Image

कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै

  • २०८२ मंसिर २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक ... थप हेर्नुहोस्

News-Image

चेतनाको अभाव र गरिबीले थला परेको मर्चवारमा आँखाको ज्योति

  • २०८२ मंसिर २१, आईतवार
  • राधेश्याम विश्वकर्मा

सदरमुकाम भैरहवाबाट नजिकै भएर पनि सेवासुविधाको पहुँचबाट टाढा रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा आँखाका बिरामीको सङ्ख्या भयावह देखिएको छ । मझगावाकी साथिया खातुनको आँखामा मोतियाबिन्दु छ । शनिबार रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आयोजना गरेको शिविरमा ल... थप हेर्नुहोस्

News-Image

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

  • २०८२ मंसिर २१, आईतवार
  • गोपालप्रसाद बराल

महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्... थप हेर्नुहोस्

News-Image

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठाक्किए

  • २०८२ मंसिर २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् । स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अ... थप हेर्नुहोस्

News-Image

मौसम : गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावन

  • २०८२ मंसिर २०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमा... थप हेर्नुहोस्

News-Image

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु... थप हेर्नुहोस्

News-Image

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू । विकासले विस्तारै जोडिदै गरेको वि... थप हेर्नुहोस्

News-Image

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

  • २०८२ मंसिर १९, शुक्रबार
  • राजेन्द्रप्रसाद पनेरु

बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका ५६ वर्षीय केशव डगौरासँग पुनःस्थापनाको क्रममा पाइएको चार कट्ठा जग्गाबाहेक कुनै सम्पत्ति थिएन । हाल उहाँले पक्की घरमात्र ठड्याएउनुभएका छैन, मासिक रु एक लाखसम्म कमाउने है... थप हेर्नुहोस्

News-Image

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

  • २०८२ मंसिर १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलो... थप हेर्नुहोस्