राष्ट्रिय समाचार

News-Image

पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाक... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रक... थप हेर्नुहोस्

News-Image

सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर

  • २०८२ श्रावण १५, बिहीबार
  • सुदिप राउत

भर्खरै रोपाइँ सकिएको छ, तर सिरहा कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन् । रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ ! उहाँ ढुक्क हुन सकिरहनुभएको छैन । लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने श... थप हेर्नुहोस्

News-Image

एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झापाको विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ । उहाँको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपाल... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक ब... थप हेर्नुहोस्

News-Image

आज साउन १५, खीर खाएर मनाइँदै

  • २०८२ श्रावण १५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्... थप हेर्नुहोस्

News-Image

सिरहामा ८० वर्षीय वृद्धको हत्या

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिरहा जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी... थप हेर्नुहोस्

News-Image

ल्हेन्दे खोलाको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ । ल्हेन्दे खोलामा बुधबार बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सु... थप हेर्नुहोस्

News-Image

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्ष... थप हेर्नुहोस्

News-Image

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना, १५ जनाको मृत्यु

  • २०८२ श्रावण १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख... थप हेर्नुहोस्