राष्ट्रिय समाचार

News-Image

इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, चार जना घाइते

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आइतबार इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल... थप हेर्नुहोस्

News-Image

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थिय... थप हेर्नुहोस्

News-Image

अध्यागमन विभागद्वारा पदयात्रा अनुमतिबारे सूचना जारी

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अध्यागमन विभागले निषेधित क्षेत्रमा पदयात्रा गर्दा लिनुपर्ने अनुमति सेवालाई सजिलो र छरितो बनाएको छ । विभागले आइतबार सूचना प्रकाशन गरी विदेशी नागरिकले नेपालका १३ जिल्लाका तोकिएबमोजिमका निषेधित क्षेत्रमा पदयात्रा गर्दा विभागबाट अनिवार्य रुपमा पदयात्रा ... थप हेर्नुहोस्

News-Image

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्र... थप हेर्नुहोस्

News-Image

विश्वव्यापी आवधिक समीक्षामा प्राप्त सुझाव कार्यान्वयन गर्न माग

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर) चौथो चक्रमा नेपालले बुझाएको प्रतिवेदनमाथि विभिन्न देशले दिएका सुझाव कार्यान्वयन गर्न विज्ञले माग गरेका छन् । सन् २०२५ मा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को... थप हेर्नुहोस्

News-Image

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

दुई दिनसम्म परेको बेमौसमी वर्षाले नेपालगञ्जमा करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई रु आठ करोड ७५ लाख बराबरको क्षति भएको ... थप हेर्नुहोस्

News-Image

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

  • २०८२ चैत्र ८, आईतवार
  • भीष्मराज ओझा

परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यस... थप हेर्नुहोस्

News-Image

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित सात जना पक्राउ

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१... थप हेर्नुहोस्

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ चैत्र ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा रूपन्देहीका एक, क... थप हेर्नुहोस्