
कर्णाली जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक लाभ लिने उद्देश्यले ‘हनी ट्र्याप’मा पारी रु १४ लाख २५ हजार असुल्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौमूले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बस्दै आएकी २१ वर्षीय ... थप हेर्नुहोस्
रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान... थप हेर्नुहोस्
चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्... थप हेर्नुहोस्
वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोस... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । दैलेखको आठबिस नगरपालिका-४ सिम बसन्धारस्थित कर्णाली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सर्लाहीको रामनगर गाउँपालिका-५ बिरताट... थप हेर्नुहोस्
लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेस्थित मनाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४८ वर्षीय सन्तवीर तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ ... थप हेर्नुहोस्
बैंकिङ कसूर मुदाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ शान्तिनगर चोक बस्ने पर्सा ठोरी गाउँपालिका-४ घर भएका ३७ वर्षीय कृष्ण कुमार श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट २०८१ माघ १५ गते उक्त मुद्दामा पक्राउ अनु... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ धनेपु बस्ने ५२ वर्षीय तेन्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शेर्पाले... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरी... थप हेर्नुहोस्
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानी पुलस्थित बेलिब्रिज बाढीले बगाएको छ । अविरल वर्षाका कारण हेल्लोक, सिम्बुवा खोलामा आएको बाढीले उक्त पुल बगाएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । पुल बगेसँगै उक्त क्षेत्रमा यातायात अवरुद्ध भए... थप हेर्नुहोस्
